Duration 12:28

हतियार उठाउन पनि तयार छौ भन्दै सचेत नेपालीले देउवालाई दियो MCCपास नगर्न चेतावनी | | JANJIT TAMANG

1 653 watched
0
70
Published 11 Jan 2022

हतियार उठाउन पनि तयार छौ भन्दै सचेत नेपालीले देउवालाई दियो MCCपास नगर्न चेतावनी || JANJIT TAMANG नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्नुलाई हामी आफ्नो महत्वपूर्ण कर्तव्य ठान्छौं । देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुने जिम्मेवारी न्युज फटाफट नेपालले लिएको छ । हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, समसामायिक राजनैतिक मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ । Thank You. Believe In in your self First. Every dream starts off as a belief and a hunger. A need to become more than just what you already have, what everyone has. Believe in your self. If you enjoyed the video, give it a thumbs up, if you didn't give it a thumbs down and let me know your thoughts down in the comment section! Subscribe To Stay Motivated: #NewsFatafatNepal #janjittamang #mccnepal

Category

Show more

Comments - 12