Duration 9:9

कांग्रेस कम्युनिष्ट राजावादी भनेको भ्रष्ट्रचार गर्ने विदेशी एजेन्ट मात्र, अन्तिम विकल्प सचेत नेपाली

1 786 watched
0
53
Published 13 Jan 2022

कांग्रेस कम्युनिष्ट राजावादी भनेको भ्रष्ट्रचार गर्ने विदेशी एजेन्ट मात्र, अन्तिम विकल्प सचेत नेपाली नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्नुलाई हामी आफ्नो महत्वपूर्ण कर्तव्य ठान्छौं । देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुने जिम्मेवारी न्युज फटाफट नेपालले लिएको छ । हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, समसामायिक राजनैतिक मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ । Thank You. Believe In in your self First. Every dream starts off as a belief and a hunger. A need to become more than just what you already have, what everyone has. Believe in your self. If you enjoyed the video, give it a thumbs up, if you didn't give it a thumbs down and let me know your thoughts down in the comment section! Subscribe To Stay Motivated: #NewsFatafatNepal #omkharel #sachetnepaliparty

Category

Show more

Comments - 11