@colourfulnepal3 years agoनमस्कार,हजुरलाई धन्यवाद यो भिडियो हेर्नुभएकोमा। हामीलाई खुशी लाग्छ कि हाम्रो देश अन्य देश भन्दा सुन्दर र फरक छ। हाम्रो इतिहास फरक छ। हामी नेपाली बिर गोर्खालि हौ। "जय महाकाली आयो गोर्खालि"संसारले सुनेको छ। अझ हाम्रो देशको महत्व देवि देबताको कारणले गर्दा पनि छ। हामी गर्वले भन्न सक्छौ कि हाम्रो देश मन्दिरै मन्दिरको देश हो, देव भुमि हो, तपो भुमि हो। केही बिकिर्ति बिसङतिका कारण मान्छेले धर्म कर्म भुले होलान, पाप(भरस्ट्चार) गर्दै गए होलान तर अब बिस्तारै मान्छेमा सत्य ज्ञान पलाउदै गएको छ।आफ्नो घरको कुल कुलानि देखि सत्मार्गमा लाग्ने जोश जागर थपिएको छ । हामिले नि देवी देवताको भिडियो बनाएर हाल्दा मन भित्रै देखि खुसी भएको छ। धेरैले मन पाराइदिनुहुन्छ। मन्दिर बनाउनुहोस सहयोग हामी पठाउछौ भनेर देश बिदेश देखि झन उत्साह थप्नुहुन्छ। अबका आउदा दिनमा नेपालका सम्पुर्ण मन्दिर देखि माताहरु, गुरुहरुलाई एउटै थलोमा जोड्ने छौ। साथै झन ठुलो धर्म दुखि , गरीब, रोगी, अशाय, केहि अनौठो घटना समेत Colourful Nepal Youtube channel देखि ल्याउने छौ। लाख बढिले माया र साथ दिनुभएको छ। अगामि दिनमा हाम्रो माया अझै बढोस र सम्बन्ध अझै गाढा हुदै जाहोस यहि नै हाम्रो चाहना छ। धन्यवाद! हामी सम्पूर्ण धर्मलाई माया र सम्मान गर्छौ। हामी सम्पूर्ण देशका नागरिकलाई माया र सम्मान गर्छौ। हामी जे देखाउछौ सत्य देखाउछौ। हाम्रो उदेश्यहरु यस्तो छन्; १)हजुरलाई सकारात्मक सन्देश दिनु हो। २)हजुरलाई भरपुर मनोरञ्जन र खुशी दिनु हो। ३)हजुरलाई धार्मिक बनाई सत्मार्ग देखाउनु हो। बिश्वकै शक्तिपिठहरु(सबै धर्महरु: हिन्दु, बौद्ध,मुस्लिम, इसाई आदि)एकै ठाउँमा ल्याउन तत्पर छौ। ४)समाजको यथार्थलाई बाहिर ल्याउनु हो। ५) मान्छे मान्छे बिचको सम्बन्धलाई नजिक बनाउनु हो। Note: समाजलाई नपच्ने, अपशब्द बोलेको, अश्लील दृश्य भएको, कसैको पनि झैझगडाको भिडियो हाल्नेछैनौ। ...13
@
@reshamshrestha54393 years agoOm Jay mata manakamana Bhagwati sabai ko raxya garidinu hos 1
@
@mutubikramrana82623 years agoJayea shambhu, jayea Nepal, jayea ho sabai ko 1
@
@asmeetapokhrel34403 years agoJaya ma vawani manakamana jagadisjori maharani! 1
@
@tulsisapkota46133 years ago🍎🍎🙏🏾🙏🏾🙏🏾🙏🏾 jaya shree mankamana mai mataji ho yo vidiyo japanbat herdai chu maile ta ahile matajile vanekhai 1
@
@ramjoshi41903 years agoJay mannakamana mata sabai janta ko rakcha garug 2
@
@Marydeepaktamang3 years agoYo mata sanga kura garaunu paryo hajur 1
@
@laxmanbastakoti63913 years agoजय जय जय श्री मनकामना माता हामी सबैकाे रक्षा गर्नुहाेस् । 4
@
@keshbahadur54613 years agoॐ नम शिवाय माता मेरो सोचाइमा पनि सिन्धुपाल्चोक मा मन्दिर बनाएर पुजा गर्दा सिन्धुपाल्चोक जनता सुखमय जिन्दगी बित्ने छ धन्यवाद 30
@
@surendralimbu58963 years agoमनकामना माता हजुरको कृपाले हामी सबैंको रक्षा गरियोस् ।। 🙏🙏💐🌷🌹🌺🌸🌼🌻🙏🙏 8
@
@rekhashrestha89203 years agoजय माता मनकामना जगतजननि अामा जगतकाे रक्षा कर्ता हामी भक्त लाई सदभावकाे बाटाे सिकाउने अामा जय गरिदिनुस 2
@
@colourfulnepal3 years agoJaya Hos 🙏. Sapurnama Maya ani dhanyabaad chha🙏😊 7
@
@kumarichetry46313 years agoजय हो माँ जय हो माँ धेरै धेरै सेवारो सेवारो सेवारो मेरो र्तफबाट 2
@rajibrai9483 years agoॐ श्री मनोकामना मातारानीको जय जय होस 🙏💐🙏🌻🙏🌷 19
@
@phulmayaghising97883 years agoOm jay mata manakamana jay mata di jay mata di jay mata di 🌻🌼🌺🌺💐🙏🙏🙏🧡🧡🧡🧡 2
@
@kalpanastha31913 years agoजय माँ मनकामना 🙏 🙏 🙏 जय होस् माताको 🌸🌸🌸💐💐💐🌺🌺🌺हाम्रो देश नेपालको रक्षा गर्नुहोला माँ जय जय जय होस् 🙏 🙏 🙏 🌺🌺🌺💐💐🌻🌻🌼🌼🌼💐🌸🌸 9
@
@anitakatuwal363 years agoमनकामना माताले हामी सबकाे रक्षा गरून् । जय माता 2
@
@smdcocareorganization22403 years agoॐजय जय जय मनकामना मातालाई मेरो कोटि कोटि नमन 🌹🌹🌹🌹🌹 2
@
@gangagangakc59963 years agoजय माता मनकामना देवी मा ।। सम्पुण नेपालीहरू लाई रक्षा गरिदेउ देवी माता ।। 2
@
@binitalama35663 years agoॐ जय 🙏🙏🙏🙏🙏माता मनकामना हजुर को जय होस 🙏🙏🙏🙏🙏🌹🌹💮💮💐💐🌸🌸🌺🌺🥀🥀🌷🌷 3
@
@Mb-bw4ny3 years agoJaya manokamana mata sabai ko raxa gara 2
@
@birkhabhujel11773 years agoJay Mata mankamna jay Asir bat dinu malaini 1
@
@bindagurungni1613 years agoJai hos mataji hajur le ekdam thik bhannu bhako6 mataji ❤❤❤❤❤❤❤❤❤ 2
@
@Bender1363 years agoॐ ॐ ॐ जय जय जय श्री मनकामना मा जय माता हजुर शवैलाई रच्छा गरनु माता हजुर 🙏🙏🌹🌹❤❤🌹🌹🌸💐🌻🌼🌺🏵💮🍋🍊🍏🍐🍒🙏🙏🙏🙏🙏🙏🙏 2
@
@hamipardesinepaligorkhali22503 years agoप्रकृति नियम भने कै भगवान् को सक्ति बाट हुने हो । नियम भन्न मिल्दैन । यो धर्ति नै भगवान हरुको सक्ति ले अडियको छ । 20
@
@samjhanarai66233 years agoॐ जय मनकामना माई देवी माता प्रणाम मा सदा सर्वदा हजुर को चरणमा छु मा सबै को रक्षा गर्नुस मा 35
@
@roshnakoirala54023 years agoऊं श्री नाग देवता को जय जय ॐ श्री मन कामना माइकी जय जय होस् 1
@
@rkparajuli99823 years agomata ji ko samparka dinu hola ma pani dharmik sahayog garna chahanxu. 2
@
@archanakhadka32403 years agoJay Manakamana Mata🙏. Sabai ko rakshya garun 🙏. jay hos sabai ko 🙏 🙏🙏🙏🙏 4
@
@janukapaudel93343 years agoJaye mata Manakamana 🙏🙏🌺🌺 jai devi maa 3
@
@kalpanabasnet99493 years agoTehama mandir banwda thaha paw hai hajr ma ni veti chadawchu plz mataji namaste cha hajurlai 1
@
@namunasitaula50603 years agoजय मनकामना माता सबैको कल्याण गरिदिनु 🌷🌷🌷🌷🌷🌷 1
@
@rkparajuli99823 years agoom nama:shivaya ,sakala jagatako jaya hos. 2
@
@manakamanadharmadarshan9603 years agoJay Manakamana Mai hjr le Satya kura garisiyo 1
@
@shortsotibajgai40943 years agoमनकामना मतकि जय माता जि प्रणाम श्री राधे राधे 1
@
@Lil_woozy93 years agoJay maa manakamana 🙏🙏🌹🌹🌹💐💐💐🌼🌼🌼🌺🌺🌺🌷🌷🌷🥀🥀🥀 2
@
@bindagurungni1613 years agoJai gorkha mankamana mataji hajur ko jai hos mataji hajur le ekdam thik bhannu bhako6 mataji ❤❤❤❤❤❤❤❤❤ 2
@
@surajgurung7893 years agoMata Manakamana Jaeni Shrestha ko jai hos jai hos🌹🙏🏼🌹 2
@
@gopaldeuja8183 years agojay mata mankamna parani jal thal ko rachha garnu hola 1
@
@mirashrestha61913 years agoJai mata manakamana rakchha garnus 🙏❤️🌹 maa 🙏🙏🙏🙏🌺🌺🌹🌹💐💐 4
@
@narbadagautam96093 years ago🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥 Jaya manakamna matA di Pranam Hjr ko Jaya 🙋🙋🌹🌹🌹🌹🌹🌹 2
@
@ashmm14083 years agoOm jaya mahakaal 🔱🙏 Om jaya shree mahakaali 📿🙏 2
हामीलाई खुशी लाग्छ कि हाम्रो देश अन्य देश भन्दा सुन्दर र फरक छ। हाम्रो इतिहास फरक छ। हामी नेपाली बिर गोर्खालि हौ। "जय महाकाली आयो गोर्खालि"संसारले सुनेको छ। अझ हाम्रो देशको महत्व देवि देबताको कारणले गर्दा पनि छ। हामी गर्वले भन्न सक्छौ कि हाम्रो देश मन्दिरै मन्दिरको देश हो, देव भुमि हो, तपो भुमि हो। केही बिकिर्ति बिसङतिका कारण मान्छेले धर्म कर्म भुले होलान, पाप(भरस्ट्चार) गर्दै गए होलान तर अब बिस्तारै मान्छेमा सत्य ज्ञान पलाउदै गएको छ।आफ्नो घरको कुल कुलानि देखि सत्मार्गमा लाग्ने जोश जागर थपिएको छ । हामिले नि देवी देवताको भिडियो बनाएर हाल्दा मन भित्रै देखि खुसी भएको छ। धेरैले मन पाराइदिनुहुन्छ। मन्दिर बनाउनुहोस सहयोग हामी पठाउछौ भनेर देश बिदेश देखि झन उत्साह थप्नुहुन्छ। अबका आउदा दिनमा नेपालका सम्पुर्ण मन्दिर देखि माताहरु, गुरुहरुलाई एउटै थलोमा जोड्ने छौ। साथै झन ठुलो धर्म दुखि , गरीब, रोगी, अशाय, केहि अनौठो घटना समेत Colourful Nepal Youtube channel देखि ल्याउने छौ। लाख बढिले माया र साथ दिनुभएको छ। अगामि दिनमा हाम्रो माया अझै बढोस र सम्बन्ध अझै गाढा हुदै जाहोस यहि नै हाम्रो चाहना छ। धन्यवाद!
हामी सम्पूर्ण धर्मलाई माया र सम्मान गर्छौ। हामी सम्पूर्ण देशका नागरिकलाई माया र सम्मान गर्छौ। हामी जे देखाउछौ सत्य देखाउछौ।
हाम्रो उदेश्यहरु यस्तो छन्;
१)हजुरलाई सकारात्मक सन्देश दिनु हो।
२)हजुरलाई भरपुर मनोरञ्जन र खुशी दिनु हो।
३)हजुरलाई धार्मिक बनाई सत्मार्ग देखाउनु हो। बिश्वकै शक्तिपिठहरु(सबै धर्महरु: हिन्दु, बौद्ध,मुस्लिम, इसाई आदि)एकै ठाउँमा ल्याउन तत्पर छौ।
४)समाजको यथार्थलाई बाहिर ल्याउनु हो।
५) मान्छे मान्छे बिचको सम्बन्धलाई नजिक बनाउनु हो।
Note: समाजलाई नपच्ने, अपशब्द बोलेको, अश्लील दृश्य भएको, कसैको पनि झैझगडाको भिडियो हाल्नेछैनौ। ... 13
जय माता 2
Sabai ko rakshya garun 🙏.
jay hos sabai ko 🙏
🙏🙏🙏🙏 4
Jaya manakamna matA di Pranam
Hjr ko Jaya 🙋🙋🌹🌹🌹🌹🌹🌹 2
Om jaya shree mahakaali 📿🙏 2