Duration 1:29:26

गाइको मासु खान पाउनु पर्छ भन्दा नरनाथ र आर्यनको लफडा, नेपाली झण्डालाई जलाउने Mongol Gyalz Lee पक्राउ

74 016 watched
0
2 K
Published 9 Sep 2020

#Subscribe_Channel #Share_It #NarnathaGautam_VS_AarenRaiMongol आजको बहस असोचनिय साबित भयो । जे भयो भिडियोमा स्पस्ट छ । कृपया क्लिक गरेर हेर्नू होला । MNO गोपाल गुरुङ्ग तर्फका केन्द्रीय सदस्य आर्यन राई मङ्गोल भन्छन, रोजिरोटीको नाममा नेताले युवालाइ खाडिमा बेच्दै छ, हाम्रो हात् मा देश् आयो भने कोहि युवा बिदेशमा आफ्नो श्रम बेच्न जानु पर्दैन, बाहुनवाद ले नेपाल ध्वस्त भयो, बाहुन बादकै कारण भारतले नेपाललाई हेपि रह्यो, दास बनाइ रह्यो, बिसादी खाध्यान्न खुवाइ रह्यो, भारतिय बिसाधी खाधान्न खाए पछि युवामा सोच्न सक्ने क्षमता ह्रास हुने, युवा पुस्तालाई दिमाग र शरिरमा बीस पठाएर लाटो बनाउने र गलत काम मा प्रयोग गर्न "भारत" सफल भएको भन्नू हुन्छ आर्यान राई मङ्गोल, यस्को मुल कारण बाहुद वाद हो भन्दै ठोकुवा गर्छन अनि थप्छन, गाइको मासु खान दिनु पर्छ । झन्डा जलाएर धेरै राम्रो काम गर्यो । भर्सेस मा होनाहार युवा, जन आन्दोलनका घाइते, बिश्लेशक नरनाथ गौतम झन्डा जलाउने र गाई को मासु खाने प्रती आगो ओकल्छन । भन्छन झन्डा जलाउने ग्यान्जेल दोर्जे तामाङ्ग लाई जेल कोच्नु पर्छ, र उस्को समर्थन गर्ने आर्यान राई मङ्गोल जस्तो लाई सिधा जेल भित्र सडाउनु पर्छ । तेस्पछी जे भयो, भिडियो तपाइको सामु छ, क्लिक गरेर हेर्नू होला । धन्यवाद । Rabi Lamichhane, Ramesh Kharel, Rabindra Mishra, Bharat Dahal, Surendra KC, Mahabir Pun, Visit Nepal2020, Everest Nepal, Pokhara, Kathmandu, Mt. Everest, Lumbini, Dharan, Butwal, Chitwan, Rajesh Hamal, Karishma Manandhar, Ramesh Upreti, Jal Shah, Anamol KC, samragyi Rajy Laxmi Shah, The Leader Show, Janata sanga sidha kura, news24nepal, prime time, Dipak Bohora, Dr. baburam bhattarai, keshab sthapit गाइको मासु खान पाउनु पर्छ भन्दा नरनाथ र आर्यनको लफडा नेपाली झण्डालाई ब्रा भन्दै जलाउने Mongolhop- Deshdrohi Mongol Gyalz Lee पक्राउ, आङ काजी शेर्पाको साथ

Category

Show more

Comments - 1617