Duration 23:22

राष्ट्रिय टिम र प्रदर्शन राम्रो बनाउन प्रशिक्षक स्वतन्त्र छन् | INTERVIEW | Karma Tshering Sherpa |

16 802 watched
0
753
Published 19 Jun 2021

नेपालले पछिल्लो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदाका कठिनाई र नेपाली राष्ट्रिय फुटबल टिमलाई कसरी बलियो बनाउने भन्ने विषयमा एन्फाका अध्यक्ष कर्माछिरीङ शेर्पाले प्रष्ट जवाफमा दिएका छन । उनले राष्ट्रिय टिमलाई बलियो बनाउँन प्रशिक्षक खुल्ला रहेको र कसैको हस्तक्षप नहुने बताए । उनले प्रशिक्षक अब्दुल्लाहको भविष्य नेपाली फुटबलमा के हुने भन्ने विषयमा अझैपनि समय बाँकी रहेको र राम्रो काम गर्दै गर्दा त्यसको नतिजापनि राम्रो हुने बताएका छन । बाँकी हेरौ भिडियोमा Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss

Category

Show more

Comments - 77