Duration 9:41

Ms Word का महत्त्वपूर्ण तीन Trick | 3 Important Word Tricks | Every Word User Moste Know | Nepali Book

19 235 watched
0
581
Published 21 May 2021

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : भिडियो शीर्षक : Ms Word का महत्त्वपूर्ण तीन Trick | 3 Important Ms Word Tricks | Every Word User Moste Know | Nepali Book | यश भिडियोमा Ms Word का प्रत्येक प्रयोगकर्ताहरुले जान्नै पर्ने ती Trick हरु बताइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंहरु आफूलाई परेका यी तीन समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ । Ms Word मा काम गर्दै जादा कैयौं कठिनाइहरुको सामना गर्नुपर्ने हुन्छ । त्यस्ता समस्या परीरहेका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यस च्यानलमा यस्तै समस्या समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #3_Important_MsWord_Tricks #MsWordTips&Tricks

Category

Show more

Comments - 24