Duration 3:31

Viber BI - Dovan | (Poetry) Official Video

87 938 watched
0
2.9 K
Published 18 Nov 2019

Official Music Video of 'Dovan - a POETRY' by 'Viber BI. Available on Spotify https://spoti.fi/37is21u Subscribe GXSOUL's channel: https://bit.ly/2Ivf1cC Credits : Keys & Structure Enhancement : @Sailendra Singh MAC Mix / Master : Chronic Beatz video by Losmandu (https://bit.ly/342zJHm) •Instagram• viber BI : https://bit.ly/2IclGGn Ira Thapa: https://bit.ly/2wDLNT0 Sandesh Thapa: https://bit.ly/37eqpBU Losmandu : https://bit.ly/31pEUQt Sailendra Singh Mac https://bit.ly/330L7SN Chronic Beatz : https://bit.ly/2pr1aeF #ViberBI #DOVAN #GXSOUL ----- LYRICS------ पारीलो छ बिहानी को घाम आज बिचार बिमर्श धैरै छन् यो ज्यान भित्र ईश्वर कै हुंन जस्तो लाग्थो उनि सुन्दर श्रीजना उदाहरण हुन् उनि र उनि भित्र को शालीनता सहि या गलत मैले ठम्याउनै सकिन सोच जति घुमाउछु अन्तै मन लम्किंछ उनि तिरै उन्को झझल्को संगै एउटा अर्को छाया रोमलिन्छ म भित्र पृष्‍ठभुमी नीकै लामो छ निहाली हेर्दा किन कि उन्को दाजु मेरो मिल्ने मित्र उनी सक्थीनन् मेरा आँखामा हेर्न तर पनि ममता बुझ्थे म उन्का ईशारामा मलाई थाहा थियो यो सम्बन्ध बचाउन सजिलो छैन किनकी उन्को दाजु मेरो मिल्ने मित्र उनी सक्थीनन् मेरा आँखामा हेर्न तर पनि मामता बुझ्थे म उन्का हरेक ईशारामा मलाई थाहा थियो यो सम्बन्ध बचाउन सजिलो छैन किनकी उन्को दाजु मेरो मिल्ने मित्र फेरी सम्झिन्थे हामी दुई बिच को मित्रता कसरी तोडन सक्थे र केवल एक प्रेम परीबन्दमा के गरु उन्कै चित्र बसेको छ यो मेरो मनमा म महसुस गर्दैथे मेरो मित्र चह्दैन थियो म नजिक भई उनीसँग बोलेको मन थियो मनसंगै तर परीयो कठीन् भुमरिमा म सोच्थे प्रेम सम्हल्दा सम्हल्दै मैले मित्र नै पो गुमाए भनी तर एसै उसै म कुनै एक को दोशी हुने नै छु जीवनमा काला बादलहरुले मेघ सँगै आन्धी अनी हुरी ल्याएको छ तेहिपनी पारीलो छ बिहानीको घाम आज फेरी कता कता आश पनि थियो सुनौलो बीहनी आउछ सब दु:खलाई समेटेर सँगै लान्छ तेही छेणमा मैले बुझे प्रतेक पलको प्रतिक्षा भनेको मेरो मायाको अर्को परीभाषा हो मैले सोचे सोचे मैले धेरै सोचे मैले लाखौं चोटि सोचे न मैले उन्लाई त्यग्न सके न उन्ले आफ्नो दाजुलाई न मैले आफ्नो आफ्नै मित्रलाई Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Category

Show more

Comments - 116