Duration 44:59

Nirmal Purja Nims in TOUGH talk with Dil Bhusan Pathak आठ बर्षको आरोहण रेकर्ड सात महिनामा तोड्दै

35 422 watched
0
947
Published 21 Mar 2019

स्थायी बसोवास, आकर्षक तलव, परिवारको समाजिक सुरक्षा लगायतका सुविधाका कारण, आकर्षक मानिन्छ, बेलायती सेनाको जागिर । त्यसैले बेलायती सेनामा भर्ति हुन नेपालमा वर्षेनी हजारौ युवा मैदानमा उत्रन्छन् । भर्तिकै लागि तालिम दिन नेपालका विभिन्न सहरमा तालिम केन्द्र छ्याप्छ्याप्ती खुलेका छन् । तर एकजना नेपाली युवा यस्तो आकर्षक जागिर छोडेर विश्व कीर्तिमान राख्न हिमाल आरोहणमा निस्कन लाग्नु भएको छ । मासिक छ लाख रुपैया तलब, सामजिक सुरक्षाका योजना र झण्डै ७ करोड रुपैयाको पेन्सन माया मारेर हिमाल आरोहणमा निस्कन लाग्नु भएका म्याग्दीका निर्मल पुर्जाकोे महत्वकांक्षी योजना छ – ७ महिनाको अवधिमा विश्वका ८ हजार मिटर भन्दा माथिका १४ वटै हिमाल आरोहण गर्ने । आउदो मार्च २० बाट सुरु हुने उहाको यो महत्वकांक्षी योजना ‘प्रोजेक्ट पोसिबल’ सफल भए यसअघिको ७ बर्ष ११ महिना १४ दिनको विश्व कीर्तिमान तोडिने छ । सन् २०१२ देखि आरोहण यात्रा प्रारम्भ गर्नु भएका पुर्जाले सगरमाथा तीन पटक, ८ हजार मिटर माथिका ४ वटा हिमाल पनि चढिसक्नुभयो । विगतमा पनि हिमाल आरोहणमै तीनवटा विश्व कीर्तिमान कायम गरिसक्नु भएका निर्मललाई थप कीर्तिमानीको भोक किन चढ्यो ? नेपाल र नेपालीलाई विश्वमा चिनाउनका लागि उहाँ किन यस्तो जोखिमपूर्ण कीर्तिमानीको तयारी गर्दैहुनुहुन्छ ? हिमाल आरोहणका लागि कस्ता चुनौतीहरु छन् ? आरोहणमा कस्ता कस्ता कठिनाई र जतिलटा आउछन् ? यस्तो महत्वाकांक्षी योजना पुरा गर्न क–कस्को साथ र सहयोग छ ? यीनै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ । #TOUGHtalk #Dil_Bhusan_Pathak #Nirmal_Purja #Interface_Nepal #Himalaya_TV TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012) Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television. Follow us for regular updates in: Facebook: https://www.facebook.com/ToughTalk/ Twitter: https://twitter.com/DilBhusanPathak Youtube: /user/toughtalk1 Podcast: https://www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes Instagram: https://www.instagram.com/dil_bhusan_pathak/

Category

Show more

Comments - 159