Duration 18:20

युवराज्ञी हिमानी सरकारबाट बज्रबाराही मन्दिरमा विशेषपूजा स्थानीयबाट बाजागाजा जयजयकार सहित भव्य स्वागत

996 watched
0
23
Published 28 Dec 2021

श्री ५ #युवराज्ञी #हिमानी राज्य लक्ष्मी देवी शाह सरकारबाट नेवा: एकता समाजद्वारा आयाेजित कार्यक्रममा आज ललितपुर स्थित श्री बज्रबाराही मन्दिरमा सवारी हाेइबक्सि विशेष शान्ति पूजा तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरिबक्सेकाे छ।उक्त अवसरमा चापागाउँ दाेबाटाे देखि कार्यक्रम स्थल सम्म विभिन्न चाेकचाेकमा उपस्थित स्थानीय बासिन्दाबाट मासूफ युवराज्ञी सरकारलाई गाग्री घडा राखेर पुष्प गुच्छाले स्वागत गरिएको थियो।भने ठूलो संख्यामा मन्दिर परिसरमा उपस्थित स्थानीय जनसमुदाय बाट सांस्कृतिक पहिरन र बाजागाजा सहित जयजयकार गरि स्वागत गरिएको थियो।। उक्त कार्यक्रमका संक्षिप्त भिडियो...🙏🇳🇵👑🇳🇵🙏 #Hamani_Shah

Category

Show more

Comments - 8