Duration 17:55

राजेश हमाल र दीपाश्रीबीचकाे महानायक विवाद। Rajesh Hamal VS Dipashree Niraula

111 watched
0
0
Published 17 Jul 2020

नेपाली चलचित्र क्षेत्रमा एउटा विवादले अहिले सामाजिक सञ्जाल गरमाएकाे छ । नायक भुवन केसी र नवनायिका साम्राज्ञी राज्यलक्षमी शाहबीचकाे विवाद साम्य नहुँदै नायक राजेश हमाल र निर्माता निर्देशक दीपाश्री निराैलाबीचकाे बिवाद उत्कर्षमा पुगेकाे छ ।नायक राजेश हमालकाे महानायक पदकाे बारेमा प्रश्न गरेकी दीपालाइ अहिले सामाजिक सञ्जालमा गालीकाे बर्षा भइरहेकाे छ । महानायक भएपछि समग्र चलचित्र क्षेत्रकाे नेतृत्व गर्नु पर्नेमा हमालले त्यसाे नगरेकाे भन्दै दीपाले उहाँ अहिले पनि हुनुहुन्छ र ? भनि प्रश्न गरेकी थिइन । सिनेमा सम्बन्धी टीभि कार्यक्रम रजतपटमा केही दिन अधि अन्तरवार्ता दिँदै दीपाले त्यस्ताे प्रश्न गरेकी थिइन । video Credit: Prime tv/RajatpatUncle Kendrabindu tv Rajesh hamal Facebook page

Category

Show more

Comments - 0