Duration 4:42

Sarangi Lyrics music

585 watched
0
20
Published 1 Jul 2023

चाहेर पनि मैले भन्न सकिन तिमीलाई मेरो मुटु चोरिलगी सक्यौ तिमीले भागेर शरीर बाट यो आत्मा ले छोडेर गाछ तिमीलाई नै खोजि हिड्छु रे मरो दिन बर्बाद भो यादमा तिम्रो फेरी बिहानि को सुरुवात भो यादमा तिम्रो फेरी उडी उडी मन भाग्छ किन तिम्रै तिर हेर भन के गरु म मुस्कानले तिम्रो मेरो मन सारंगी झैँ आज बज्न थाल्यो भन के गरु म मिठो मिठो कुरा गर्न सुनु मा कसरी मेरो कालो ति आँखामा हेरे भुलु म कसरि हो हो हो हो हो हो हो हो हो हो हो हो मुस्कानले तिम्रो मेरो मन सारंगी झैँ आज बज्न थाल्यो भन के गरु म

Category

Show more

Comments - 0