Duration 45:11

फिल्मीनेपाल टिम ऋषी धमलाको घर पुग्दा | छोरीले हात देखाउँदा एलिजाको आँखामा आँशु | Aliza Gautam

423 788 watched
0
4.4 K
Published 18 Mar 2019

चर्चित पत्रकार ऋषी धमला र उनकी श्रीमती अभिनेत्री एलिजा गौतमको रानीबारी स्थित घरमा पुगेर फिल्मीनेपाल टिमले एलिजा र छोरी इरिकासँग रमाइलो कुराकानी गरेको छ । यो बीचमा धमला दम्पतिको पारिवारिक पाटोसँगै तथा पछिल्लो एक अन्तर्वार्तामा ऋषीजीले अभिनेत्री निरुता सिंहलाई सोधेको प्रश्नमा निस्किएको विवादको बारेमा पनि एलिजाले आफ्ना भनाइ सार्वजनिक गरेकी छिन् । #AlizaGautam #RishiDhamala #SaruMaharjan #FilmyNepal

Category

Show more

Comments - 236