Duration 9:50

पाई नेटवर्कमा किन र कसरी जोईन हुने Why and how to join in Pi network

235 watched
0
14
Published 4 Aug 2020

पाई नेटवर्कमा माईनिङ गर्ने सामान्य नियम:- १. हरेक २४/२४ घण्टामा एप खोल्ने र mine बटन दबाउने। २. आफ्नो माईनिङ टाइम कति बेला हो सो को यकिन गर्ने। थाहा छैन भाे उक्त हरियो बटन थिच्दा सबै भन्दा माथी Pioneer लेखेको ठाउँ नीर माइनिङ गर्न बाँकि समय लेखेको हुन्छ। ३. आफ्नो माइनिङ गर्ने समयमा इन्टरनेट उपलब्ध न हुन सक्छ, अत: आफुलाई जुन समयमा इन्टरनेट चलाउन सहज हुन्छ, त्यो समय न आउन्जेल सम्म हरियो बटन न थिच्ने। उदाहरणको लागि तपाइको माइनिङ समय रातको ११ बजे छ, र हजुरलाइ त्यो समयमा इन्टरनेट सहजै उपलब्ध हुदैन भने राती ११ बजेको माइनिङ न गर्नुस,छोडदिनु र अाफुलाइ इन्टरनेट उपलब्ध हुने समय मानौ भोलि बिहानको १० बजे माइनिङ गरौ। यसो गर्दा राती ११ बजे देखि भोलि १० बजे (माइनिङ न गर्दा) सम्म हजुरलाइ इन-एक्टिभ देखाउछ, त्यस्ले हजुरले कमाउनु भएको पाई (Pi point) लाई असर गर्दैन। ४. आफ्नो कमाउने रेट (mining rate) बढाउनकोलागि अन्य साथीहरुलाइ आफ्नो पाई नेटवर्कमा आफ्नो invitation code दिएर जोडौं। ५. आफ्नो invitation code थाहा पाउन हाफ्नो प्रोफाइल भित्र जानुस, त्यहाँ User Name देख्नु हुन्छ, त्यसको मुनि Invitation code हुन्छ । ६. जति धेरै active पाई मेम्बर, उती धेरै पाई कमाउने दर हुन्छ। ७. यो एक डिजिटल करेन्सी भएको हुनाले नेपालमा मान्यता नपाए पनी केही फरक पर्ने छैन, अनलाइबाट विदेशमा खरिद बिक्री गर्न सक्छौ। #PiNetwork #DigitalMoney #MiningFromMobile

Category

Show more

Comments - 1