Duration 11:48

SHAH 14 | | गोरखाका पाचौं राजा डम्बर शाह किन ललितपुर गए | | Gorkha King Dambar Shah | |

9 642 watched
0
261
Published 15 Nov 2021

After the death of Ram Shah, his son Dambar Shah became the king of Gorkha. King Dambar Shah had a good relationship with Siddhinarshing Malla, king of Lalitpur. He also assisted in defending Lalitpur with his army to fight against Pratap Malla... The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed. SHAH 14 || गोरखाका पाचौं राजा डम्बर शाह किन ललितपुर गए ? || Gorkha King Dambar Shah || सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं । हाम्रो सम्पर्क: Email: digibrary18@gmail.com Facebook Page: https://www.facebook.com/Spiny-Babbler-103598308043029/?modal=admin_todo_tour Instagram: https://www.instagram.com/history_in_nepali/ Twitter: https://twitter.com/history_nepali धन्यवाद् । - Admin (History in Nepali) #History_in_Nepali #Dambar_Shah

Category

Show more

Comments - 16