Duration 2:59

साइलेज बनाउने मेशिन कति पर्छ हेर्नुस Video । SILAGE machine in Nepal

54 154 watched
0
665
Published 1 Oct 2019

साइलेज बनाउने उध्योगको परिक्षण उत्पादन नेपाल मै सुरु भएको छ । ५५ देखी ७० केजिका बेल प्रति घण्टा ५० देखी ६० वटा उत्पादन हुँदै आएको छ । अबका व्यावसायिक पशु फार्महरुले यिनै साइलेज किनेर पशुलाई खुवाउदा लागत घट्नुका साथ साथै फार्म व्यवस्थापन गर्न सजिलो हुनेछ । थप जानकारीको लागी Smart Krishi Nepal 9814106983

Category

Show more

Comments - 46