Duration 9:31

पांच वटा काम पछी पाउनु हुनेछ दाम र नाम।।गाई,कुकुर,काग,कमिला,माछा,लाई गर्नुहोस अन्न दान।कुबेर सुबेदी

153 208 watched
0
4.8 K
Published 2 Nov 2017

गाई लाई _ग्रास र सेवा गर्नाले विपत्ति ग्रहपिड़ा नाश। पक्षीलाई _चारो दिनाले ब्यापारमा सफलता बढ्छ। कागलाई -खाना दिनाले अप मृत्यु नास हुन्छ। कुकुर लाई _खना दिनाले शत्रु नास रोग समन हुन्छ। माछा लाई_आंटा दिनाले ऋण बाट मुक्ती।। जिबनमा सफलता को लागी सुन्नुहोश पुरा प्रवचन।।

Category

Show more

Comments - 173