Duration 17:1

घ्यू पार्दै हजुरआमा.. गोठमा खट्दै हजुर बा। नेपाली गाँउ त स्वर्ग नै हो। Paurakhi TV

Published 22 Jun 2021

गोर्खा बजार नजिकै बस्ने हाम्रा हजुर बा र हजुर आमाका टन्नै बस्तुभाउ छन। किसानीको जिन्दगी मेहनत मै बितेको हुन्छ। खेतिपाती र चौपायाको रेखदेखमा तल्लिन हाम्रा बा-आमाको भिडियो हजुरका लागि। गाँउ त स्वर्ग नै हो!!! हाम्रो अरु चर्चित भिडियोः च्याउ खेतिमा यूवाः /watch/s43=t&A9cQyiRjTmBj=

Category

Show more

Comments - 17