KAROBAR NEWS || आज २०७८ माघ २ गतेका कारोबार आर्थिक समाचार || Karobar Daily || Today Business News || 16 January 2022
आजको मुख्य समाचार
१. कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण बढेसँगै सरकारद्वारा नयाँ आदेश जारी, सपिङ मल, पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्न दिइने, डान्स क्लब र सिनेमा हल बन्द ।
२. लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सरकारको धारणा सार्वजनिक, नेपाली भुमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको उल्लेख ।
३. अफगानिस्तानी जनताका लागि सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान ।
४. चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत बजेट खर्च जम्मा १३ दशमलव चार चार प्रतिशत मात्रै खर्च ।
५. सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि ।
६. सरकारले २४ औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनायो ।
७. पशुपतिनाथ क्षेत्र परिसरमा बतास समूहले सञ्चालन गर्दै आएको धर्मशालामा अनुमति नलिइ काम गरेको पाइएको पर्यटनमन्त्री ओलेको ठहर, कारवाहीको प्रकिया अडाडी बढाउने प्रतिबद्धता ।
८. रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने ।
९. लगातार उच्च अंकले वृद्धि हुदै आएको सेयर बजार मापन गर्ने नेप्से परिसूचक २९ सय अंकमाथि उक्लियो, कारोबार रकममा पनि उल्लेखीए सुधार ।
#KarobarDaily #Nepse #nepal #Todaynews #BusinessNews #News #TodayNews #NepalNews #LatestNews #Nepal #IPL2021 #Arthamantralaya #KarobarOnlineTv #nepalrailways # mcc #sharebazar #nepse
Please Like, Share, Comment and Subscribe Our Youtube channel
/channel/UCBco ...