धनुषा जिल्लाबाट कामका लागि विदेश जानेको संख्या देशैभरिबाट सबैभन्दा बढि छ। जनकपुरमा तयार गरिएको यसपालाको कार्यक्रममा वैदेशिक रोजगारीका सुखदुखका कुरा बटुल्ने प्रयास गरिएको छ। कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला।
Like us on Facebook: http://facebook.com/bbcsajhasawal
Follow us on Twitter: http://twitter.com/bbcsajhasawal
Our Website: http://bbcsajhasawal.com