Duration 50:23

आलु लगाउदै गर्दा बिचमै रतौली गाएर नाचे पछि माहोलै छुट्टै भयो ।

727 watched
0
11
Published 10 Dec 2021

आलु खेती कसरी गर्ने, आलु लगाउँदा के कस्ता कुराहरु गर्नुपर्छ के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ । अालु कसरी लगाउँदा धेरै फल्छ । आलु लगाउँदा पूर्णरुपमा कसरी लगाइन्छ यस्ता सबै कुराहरुलाई समेटेर यो भिडियो तयार गरिएको छ । र साथीहरु यो भिडियोमा आलु लगाउने दाइ भाउजुले गाएत र नाचेर एकदमै रमाइलो गर्नुभएको छ । #आलु_खेती #Potato_Farming #Aalukheti

Category

Show more

Comments - 0