Duration 51:33

यक्ष प्रश्नमा घनश्याम भुसालको स्वीकारोक्ति: एमाले कम्पनी नै हो, प्रालि नै हो | Ghanashyam Bhusal

67 541 watched
0
1 K
Published 15 Dec 2021

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ। कार्यक्रम यक्ष प्रश्नको १०८ औं एपिसोडमा नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री घनश्याम भुसालसँगको यो विशेष कुराकानी। Yaksha Prashna with #RajendraBaniya in conversation with Ghanashyam Bhusal. Presenter: Rajendra Baniya Guest: Ghanashyam Bhusal #RajendraBaniya #YakshaPrashna #GhanashyamBhusal #himalayatvhd Connect with Himalaya TV: www.himalayatv.com https://www.facebook.com/HimalayaTv/ /user/himalaya ... https://www.instagram.com/himalayatel ... #rajendrabaniya #yakshaprashna #ghanashyambhusalinterview

Category

Show more

Comments - 146