Duration 3:8

धौवादी फलाम खानीको सरकार आफैले उत्खनन गर्ने - NEWS24 TV

123 905 watched
0
1 K
Published 17 Apr 2016

उत्तरका सेता हिमाल र दक्षिणको अन्नको भण्डार मात्र नभई नेपालका माटो भित्र खोजे जे पनि पाइन्छ । मेहनत गरे जे पनि उमार्न सकिने यो माटो भित्र अझै धेरै खनिजहरु लुकेर बसेका छन् , मात्र उत्खनन्, अनुसन्धान र प्रतिबद्धताको कमी छ । तर, सरकार यति बेला आत्मनिर्भर बन्ने क्रममा यसरी भेटिएका खानीहरुको प्रयोगमा ल्याउन लागि परेको छ । ६ वर्ष अगाडि खानी तथा भूगर्भ विभागले पुष्टि गरेको नवलपरासीको धौवादी ३ पोखरीस्थित फलामखानीको उत्खनन गर्न लागि परेको छ । खानी उत्खनन गरिने भएपछि स्थानीयवासी भने हर्ष न विस्मातमा छन् ।

Category

Show more

Comments - 24