Duration 6:48

जीर्णोद्धारपछि बेइजिङस्थित नेपालीहरूको शान-श्वेतचैत्य।Beijing White Pagoda Temple Renovation History

1 458 watched
0
44
Published 15 Sep 2021

श्वेत चैत्य जीर्णोद्धारको संक्षिप्त जानकारी - बेइजिङको केन्द्रमा फुछङमन भित्रीमार्गनेर तिब्बती र हान शैलीको सम्मिश्रण भएको एउटा श्वेत चैत्य छ, जसलाई नेपाली वास्तुविद् अरनिकोले बनाएका हुन्। सन् १९६१ मा चिनियाँ राज्यपरिषदका अनुसार राष्ट्रिय मुख्य सांस्कृतिक धरोहर संरक्षण इकाइको प्रथम श्रेणीमा यसलाई वर्गीकरण गरिएको छ। ५१ मिटर अग्लो हाल ७४० वर्षको इतिहास बोकेको सम्पदा। युआन राजवंशको आठौँ वर्षमा अर्थात् सन् १२७१ मा सम्राट कुब्लाई खाँको निर्माण आदेश । १२७९ मा प्यागोडा टावर निर्माण सम्पन्न। १३६८ मा बेइजिङमा भीषण आगलागी । श्वेतचैत्यको जीर्णोद्धारको सिलसिला। मिङ र छिङ राजवंशकालमा श्वेतचैत्यको निर्माण - मिङ राजवंशको अभिलेख अनुसार मिङ राजवंशमा श्वेतचैत्यको जीर्णोद्धार ५ पटकसम्म गरिएको थियो। १४५३, १४५७, १४६५, १५०५, १५८७ छिङ राजवंशको खाङसी (१६६८), छियानलोङ (१७५३) र (१७७६) गरी ३ पटक श्वेतचैत्यको जीर्णोद्धार गरिएको थियो। गणतन्त्र चीनमा श्वेत चैत्य- सन् १९१२ मा चीनमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएपछि सन् १९३०-१९४० को दशकमा कलाकारहरूले प्रदर्शन गर्ने आकर्षक स्थल। त्यसपछि सन् १९५० सम्म त्यो पूर्ण रूपमा बन्द। गणतन्त्र चीन स्थापनाको १३औँ वर्षगाँठ (१९२४)मा र पछि पनि १९३७ सम्म राजधानीको सम्पदाको जीर्णोद्धारको क्रम जारी। जनगणतन्त्र चीनको स्थापनापश्चात् श्वेतचैत्य - सन् १९४९ मा जनगणतन्त्र चीन अर्थात् नयाँ चीनको स्थापनापछि यो एतिहासिक धरोहरको अझ ठूलो महत्व रह्यो। चीनमा भएको साँस्कृतिक क्रान्तिका अवधिमा यसलाई क्षतिविक्षत हुनबाट बचाइयो। र, हाल चीन र नेपालबीचको घनिष्ठ मित्रताको सेतुको रूपमा चीनले पनि उच्च महत्व दिएको सम्पदाको रूपमा यो बेइजिङको केन्द्रमा उभिइरहेको छ। The White Pagoda was built in 1271 during Yuan Dynasty Kublai Khan’s reign and owed its beauty to a Nepalese architect. This is renovated many times in History this video made to explore the renovation periods of the White Pagoda. https://www.tour-beijing.com/attraction_guide/white_pagoda_temple.php#.YUAqxJ4zbOU http://www.china-tour.cn/Beijing/White-Pagoda-Temple.htm http://www.china.org.cn/english/TR-e/43072.htm http://english.visitbeijing.com.cn/a1/a-XCC8FKF792EF1EABE0977E The white tower is designed into an integrative architectural style of China and ancient India. The whole tower is 50. 9 meters high, formed with 5 parts, and it took eight years to complete. The tower is surrounded with Tianzheng Hall, Sanshifudian, Qifubaodian and Juliushentongdian. Here once was the most lively temple fair of the capital. This Tibetan Buddhist temple has been closed for repairs for quite some time, but has recently reopened after extensive renovations. #WhitePagoda #MiaoyingTemple_Beijing #Nepalese_architect_Aniko #ChinaNepalRelation

Category

Show more

Comments - 1