Duration 5:45

संसद्मा गर्जिए भीम रावल- एमसीसी (MCC) पछाडिको ढोकाबाट ल्याउन खोज्ने Bhim Rawal speech about MCC

133 watched
0
2
Published 18 May 2020

आर्थिक वर्ष २०७७ ०७८ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम बहादुर रावल । उनले नीति तथा कार्यक्रम औसतमा राम्रै भए पनि धेरै विषयहरु छुटेको बताए । उनले विवादास्पद अमेरिकी सहयोग एमसीसी पछाडिको ढोकाबाट छिराउने खेल भइरहेको आशंका गर्दै त्यसो गरिएमा राष्ट्रिय स्वाधीनता र देशको सार्वभौमिकतामाथि गम्भीर खतरा पैदा हुने बताए। २०७७ जेठ ५, संसद भवन बानेश्वर काठमाण्डू #bhimrawal #mcc #nepal #kalapani

Category

Show more

Comments - 0