Duration 40:57

Aaja Ko Rashifal | २०७८ पौष १५ गते बिहीवार | आजको राशिफल | DEC 30 2021 | Nepali Horoscope | Paush 15

37 008 watched
0
0
Published 29 Dec 2021

आजको राशिफल बिहीवार, पौष १५, २०७८ ३० डिसेम्बर सन् २०२१ Today's Rashifal December 30 2021 Horoscope Prediction #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल पौष १५ गते बिहीवारको राशिफल पौष कृष्ण (थिल्लागा) एकादशी, विशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, धृति योग, बालब र कौलव करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आज : श्री सफला एकादशी व्रत, तमु ल्होच्छार आजको मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अन्नप्राशन(पास्नी), द्रव्यप्रयोग वा लगानी, कलशचक्र, भोलि : श्री शुक्र प्रदोष व्रत, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अन्नप्राशन(पास्नी), वस्त्राभरण (नयाँ लुगा वा गहना लगाउने), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने/बसाइँ सर्ने, कलशचक्र आजको राशिफल, बिहीवारको राशिफल, रासिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०७८ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०७९ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, २०७८ साल, पौष १५ गते, ईश्वी सन् २०२१, डिसेम्बर ३० तारिक, बिहीवार, २०७९ साल, ईश्वी सन् २०२२, माघ महिना, जनवरी महिना, १६ गते, ३१ तारिक, शुक्रवार, पौष कृष्ण पक्ष, एकादशी तिथि, नेपाल संवत् ११४२ (थिल्लागा), श्री सफला एकादशी व्रत, तमु ल्होच्छार, विशाखा नक्षत्र, धृति योग, बालब करण, कौलव करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवर्ण : सेतो (दिउँसो ०४:०४ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (दिउँसो ०४:०४ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : आग्नेय (बिहान ०९:३८ बजेसम्म) त्यसपछि नैऋत्य, वारशूल : दक्षिण वाणपञ्चकमध्ये चोर वाण : बिहान ०५:०९ देखि भोलि बिहान ०४:३५ सम्म, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे चन्द्रास्त : दिउँसो ०२:२६ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:४८ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४६ बजेदेखि १२:२७ बजेसम्म आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– शुभ वारवेला : बिहान ०६:५६ देखि ०८:१४ सम्म, साँझ ०३:५९ देखि ०६:५९ सम्म र भोलि बिहान ०५:१४ देखि सूर्योदयसम्म रोग वारवेला : बिहान ०८:१४ देखि ०९:३१ सम्म र बेलुका १०:२४ देखि १२:०७ सम्म उद्वेग वारवेला : बिहान ०९:३१ देखि १०:४९ सम्म र भोलि बिहान ०३:३१ देखि ०५:१४ सम्म चर वारवेला : दिउँसो १०:४९ देखि १२:०६ सम्म र बेलुका ०८:४२ देखि १०:२४ सम्म लाभ वारवेला : दिउँसो १२:०६ देखि ०१:२४ सम्म र मध्यरात्रीपछि ०१:४९ देखि ०३:३१ सम्म अमृत वारवेला : दिउँसो ०१:२४ देखि ०२:४२ सम्म र साँझ ०६:५९ देखि ०८:४२ सम्म काल वारवेला : दिउँसो ०२:४२ देखि ०३:५९ सम्म र मध्यरात्रीपछि १२:०७ देखि ०१:४९ सम्म आजका निमित्त विभिन्न होराको समय सारिणी सूर्यको होरा : बिहान ०८:४० देखि ०९:३१ सम्म, दिउँसो ०२:४२ देखि ०३:३४ सम्म, राती ०९:५० देखि १०:५८ सम्म, भोलि बिहान ०५:४८ देखि सूर्योदयसम्म चन्द्रको होरा : दिउँसो ११:१५ देखि १२:०७ सम्म, बेलुका ०५:१७ देखि ०६:२५ सम्म, मध्यरात्रीपछि ०१:१५ देखि ०२:२३ सम्म मङ्गलको होरा : बिहान ०७:४८ देखि ०८:४० सम्म, दिउँसो ०१:५० देखि ०२:४२ सम्म, राती ०८:४२ देखि ०९:५० सम्म, भोलि बिहान ०४:३९ देखि ०५:४८ सम्म बुधको होरा : बिहान १०:२३ देखि ११:१५ सम्म, बेलुका ०४:२५ देखि ०५:१७ सम्म, राती १२:०७ देखि ०१:१५ सम्म बृहस्पतिको होरा : बिहान ०६:५६ देखि ०७:४८ सम्म, दिउँसो १२:५८ देखि ०१:५० सम्म, राती ०७:३४ देखि ०८:४२ सम्म, मध्यरात्रीपछि ०३:३१ देखि ०४:३९ सम्म शुक्रको होरा : बिहान ०९:३१ देखि १०:२३ सम्म, बेलुका ०३:३४ देखि ०४:२५ सम्म, राती १०:५८ देखि १२:०७ सम्म शनिको होरा : दिउँसो १२:०७ देखि १२:५८ सम्म, बेलुका ०६:२५ देखि ०७:३४ सम्म, मध्यरात्रीपछि ०२:२३ देखि ०३:३१ सम्म आजका लागि राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:२४ देखि ०२:४२ सम्म यमघण्ट : बिहान ०६:५६ देखि ०८:१४ सम्म गुलिक काल : बिहान ०९:३१ देखि १०:४९ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा दिउँसो ०४:०४ बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको तथा बिहान ०९:३८ बजेपछि ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आआफ्नो सुविधा अनुसार तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सक्नुहुन्छ - पञ्चाङ्ग 06:19 बच्चाको नाम 08:09 शुभसाइत 09:26 मेष 11:56 बृष 14:06 मिथुन 16:18 कर्कट 18:33 सिंह 20:52 कन्या 23:03 तुला 25:14 बृश्चिक 27:27 धनु 29:42 मकर 31:59 कुम्भ 34:15 मीन 36:30 मौसम 39:37 Today's Horoscope, Thursday's Horoscope, Horoscope, Friday's Horoscope, Daily Horoscope, Weekly Horoscope, 2078 Annual Horoscope, Nepali Horoscope, Poush Month Horoscope, Monthly Horoscope, Magh Month Horoscope, 2079 Annual Horoscope, Aries, Taurus, Gemini, Cancer, Leo , Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, 2078, Poush 15th, AD 2021, December 30, Thursday, 2079, AD 2022, Magh, January, January 16, 31 , Friday, Poush Krishna Paksha, Ekadashi Tithi, Nepal Samvat 1142 (Thillaga), Shri Safala Ekadashi Vrat, Tamu Lhochhar, Visakha Nakshatra, Dhriti Yoga, Balab Karan, Kaulav Karan, Rakshas Sanvatsar, Surya Dakshinayan, Hemant Ritu

Category

Show more

Comments - 65