Duration 3:58

Relation Between Density & Upthrust

286 watched
0
32
Published 12 Jun 2021

स्थानीय रुपमा पाइने मुल्य नलाग्ने र कम मुल्य पर्ने (No Cost & Low Cost) सामग्रीहरुबाट विभिन्न सिकाई क्रियाकलापहरु सञ्चालन गर्ने क्रममा आज तरल पदार्थको घनत्व (density) र उर्ध्वचाप (upthrust) बीचको सम्बन्ध देखाउने एउटा क्रियाकलापको भिडियो लिएर आएको छु । भिडियोलाई अन्तिमसम्म अवलोकन गरी सल्लाह सुझाहरु Comment गर्न तथा मन परेमा Like, Share र Subscribe गर्न नविर्सनुहोला । धन्यवाद

Category

Show more

Comments - 2