Duration 16:16

काेराेना भाइरसबाट नआत्तिनुहाेस्, सावधानी अपनाए यसरी बच्च सकिन्छ

502 watched
0
16
Published 6 Mar 2020

चीनको हुवानबाट विश्वभर फैलिएको कोरोनाभाइरसबाट झण्डै तीन हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । नेपालमा पनि यसको सन्त्रास निकै फैलिएको छ । कोरोनाबाट कसरी बच्नसकिन्छ भन्नेवारे दाङको घोराही स्थित गोर्खा पब्लिक हस्पिटलका फिजिसिएन डाक्टर प्रकश सुवेदीसंग पत्रकार पाण्डव शर्माले गरेको कुराकानी ।

Category

Show more

Comments - 0