Duration 12:12

रहर मात्रै गरेर काहुन्छ, परदेश केहो भोग्नेलाई थाहुन्छ | नआउ मेरो भाई | Surya Khadka/ Rabin Lamichane

895 793 watched
0
9.6 K
Published 31 May 2018

Watch New Nepali Lok Song 2075/2018 Na Aau Mero Bhai by Rabin Lamichhane & Surya Khadka featuring Saroj Khanal & Mahendra Gautam on video only on Surya Khadka Official YouTube Channel. #SuryaKhadka #RabinLamichhane #NaaauMeroVai Guras Movies Presents:- Na Aau Mero Bhai Vocal:- Rabin Lamichhane & Surya Khadka Lyrics:- Navaraj Panta Music:- Rabin Lamichhane Director:- Prakash Bhatta Cinematographer:- Rajesh Ghimire Editor:- Bishnu Sharma Model:- Saroj Khanal , Mahendra Gautam & Video:- साई भिजन प्रा.लि. 01-4102684 Subscribe us YouTube:- https://m.youtube.com/channel/UCzKxqTGxQnBKFfCnQ1fAyHA © Surya Khadka, 2019 ------------------------------------------------ Social Links:- YouTube:- https://tinyurl.com/SuryaKhadkaYouTube Facebook:- https://tinyurl.com/SuryaKhadkaFB Page:- https://tinyurl.com/SuryaKhadkaPage Twitter:- https://tinyurl.com/SuryaKhadkaTwitter Don't forget to like, share & subscribe Surya Khadka's official YouTube channel. यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Category

Show more

Comments - 1261
  • @
    @Rameshsarthak6 years ago वास्तविक जिबनकथालाई समेटेर तयार पारिएको एकदमै मार्मिक गित,
    ाको_सुभकामना
    7
  • @
    @Anjan_raj20246 years ago सुर्य खड्का को गितहरु सबै यस्तै प्रदेशी को पिडा बोकेको हुन्छ । सारै राम्रो र मार्मिक छ गित । 10
  • @
    @itsmelucky31855 years ago सुर्य खड्का दाईको फ्यान जतिले यता हाजिर गरुम त को को हुनुहुन्छ 2
  • @
    @deepakpokhrel52926 years ago यो गीत सुनेर म जस्तै आँसु खसाल्ने को को हुनुहुन्छ खै थोप्लो दिदै जानू ल !! 1
  • @
    @Suju-6 years ago मार्मिक अनि यथार्थ परक उत्कृष्ट बनेको छ गित सम्पुर्ण टीमलाई सफलताको शुभकामना । 2
  • @
    @pardeshideepak126 years ago आजभन्दा ६ बर्ष पहिले हामी दाजुभाइ बिच भएको कुराकानी लाई अहिले गायक रबिन लामिछाने र सुर्य खड्काले गितमा उतार्नु भयछ ।
    हार्दिक बधाई तथा सफलता को शुभकामना ।
    3
  • @
    @salinabhatta15546 years ago करोडौं नेपालीको पीडा समेटिएको छ यहाँ रबिन दाइ लगाएत उहाँको सम्पुर्ण टिमलाई अागामि दिनको शुभकामना, 2
  • @
    @SuryaKhadkaOfficial6 years ago यहाँहरु सबै सबैलाई हृदय देखीनै धन्यवाद.. एक चोटि सियर पनि गर्दिनु होला।।
    Love You All
    8
  • @
    @pawankhadka28706 years ago अार्दणिय दाजु सूर्य खडका यो गितले सारा विदेशमा स्वदेशमा रहनु भएको नेपालीको मर्म स्पर्शि मन छुने गित , वास्तविक यथार्थमा झल्किएको छ दाजु सायद यो गित सुनेर अाखा बाट अासु को थोपा नझार्ने कमै होलान अझै पनि हजुर प्रगतिशिल पाइलाहरू सगरमाथामा चुमुन पुगुन 🌹🌹🌹🌹🌹 ... 3
  • @
    @ra-diojal-jala93636 years ago आहा यस्तो होनि गित भनेको,आज पृथक नौलो गित सुन्न पाईयो,दुई दाजु भाईको पहिलो चोटि दोहरी सुनियो,हाम्रो नेपालको हरेक घरको कथा समेटिएको छ जहाँ दाइ जान्छ त्यही सिको भाईले गर्छ अनि कसरी आफ्नो भाईलाई न आउ दुख छ भनेर सम्झाएको पाईयो,सङ्गीत र शब्द मीठो छ धेरै बधाई अनि यो गितले चर्चा परिचर्चा पाहोस शुभपाहोस🌹🌹 ... 2
  • @
    @bit99146 years ago सर्ब प्रथम दर्शन नमस्ते लोक न्यानो अभिबादन रबिन दादा र सुर्य दादा लाई हार्दिक बधाई तथा सफलताको कामना ब्यत्त गर्दछु यो गीतमा सबै यति मार्मिक छन कि कुनै बयान गर्ने ठाउ नै पाउदिन सायद म जस्तै लाखौ प्रदेशी को मन मुटुमा बस्ने छ भन्ने आशा बिष्वास राख्दै बिदा हुन्छ 💘💘💘💘💘💘❤❤❤❤❤❤💚💚💙💙💙💙💙💙💙💗💗💗💗💗💗💗💗💗💗💗💖💖💖💕💕💕💔💔💓💓💓💓💓💓💛💛💛💛💛💜💜💜💜💜💜💜💞💞💞💝💞💞💟💟💟💦💦💥💦💨💨💨💨💫💫💬💬💬💬 ... 1
  • @
    @BhumikaGiri6 years ago सुर्य दाजु र रबिन दाजु को स्वर मा जादु छ।
    सबै टिम लाई बधाई अनि सुभ कामना😍😍😍😍
    56
  • @
    @imanjungbaniya69406 years ago प्रदेशमा भोगिने दुखको कोसेली हो "नआउ मेरो भाइ" गायक रबिन र सुर्यको चौतर्फी वाहि वाहि ! 4
  • @
    @musiclover-nt4er6 years ago सुर्य दाइ लोक संगीतको signature हो। मार्मिक शब्दले बनेको यथार्थ गीत वाह!💕💕💕💕। दाजु भाइ दुबैको अावाजलाई छड्के सलाम। 2
  • @
    @rajrupakheti56965 years ago म सङ्ग त कुनै शब्द छैन कसरी बयान गरुँ । सुर्य खड्का, रबिन लामिछाने दाजुहरुलाई ।।।।। सुपर सुपर 1
  • @
    @dipakthagunaa59245 years ago गित एकदमै मार्मिक छ सुन्दा सुन्दै शरीर भारि भयाे अाखाबाट अाशु अायाे ।। नेपालिहरुकाे वास्तविक पिडामा अाधारित एकदमै राम्रो गित बाेलमाया पछि दाेस्राे चाेटि याे गितले रुवायाे । धन्यवाद सर्जक र सृष्टालाई 3
  • @
    @NitaPunMagarsinger6 years ago एबा😂😂😂कति मर्मस्पर्शी गित होका,बास्तबिकता झल्किन्छ बधाई तथा शुभकामना रबिन भाइ अनि सुर्य भाइ✋✋✋ 33
  • @
    @tikasapkota85536 years ago ऋणै ऋणले म घर बसिन पढ तिमी म बेच्छु पसिना ,वा साच्चिकै मन छोयो।best of luck all unit लाई। 1
  • @
    @sanjivmktn-tmg26246 years ago हो साँच्चै परदेश नआउ मेरो भाइ सजिलै भन्छु तर बाध्यता यस्तै छ 😂😂😂😂 गीत मिठो बनेको छ सबै टिम प्रती सफलताको कामना गर्दछु 1
  • @
    @surajgaihrebibas27346 years ago निकै मीठो हरेक परिवार मा भै रहेको घटना अथार्थ ल्याउनु भयो रबि सर मीठो शब्द संगीत स्वर अभिनय बधाई तथा सफलताको सुभकामना सम्पुर्णमा 4
  • @
    @binitapoudelsubedi3446 years ago रहर मात्र गरेर का हुन्छ परदेश के हो भोग्नी लाई था हुन्छ नआउ मेरो भाइ गित निकै राम्रो लाग्यो शब्दमा दम छ रबि दाजुको तेस्तै सुर्य दादा को स्वोर ✌✌✌ 9
  • @
    @salinatara54976 years ago भाइ बिदेशी काे त मन टुक्रा टुक्रा भएको छनि रुन मन लागाे हाल दुबई बाट हेरेकि छु सफलताकाे सुभकामान छ भाइ हरु लाई 1
  • @
    @Subash114996 years ago आहा साँच्चिकै निकै नै मर्मस्पर्सि गित/ यो गित ले पक्कै पनि Youtube ko viewers खावस्।नेपाल मा यस्तै सर्जक स्रस्टा को खाँचो छ। यो गित सुनेर प्राय कमैको मन नरोला। हार्दिक नमन अनि सादुभाद यो गित सर्जक स्रष्टालाई साथै सफलता को सुभकामन । आगामी दिन मा पनि तपाई हरु बाट म जस्ता कयौं परदेशी दाजु भाईले यस्तै मौलिक तथा यथार्थ गित को आसा राख्ने छन ... 1
  • @
    @rabinlamichhane6 years ago कमेन्ट गर्नु हुने सबै लाई मुरि मुरि धन्य बाद। हाम्र आगामी प्रस्तुती हरु पनि यस्तै सामाजिक बिसय बस्तु मा आधारित यथार्थपरक हुने बाचा गर्दछौ। lov u all..
    रबिन लामिछाने ( गायक / सर्जक)
    117
  • @
    @kaulibudi_93356 years ago आहा कति राम्रो शब्द संगीत समय सापेक्षित गित सारै मन छोयो दुबैजना गायक मलाई मन पर्ने भएर होला महेन्द्र दा. र सरोज दा. को अभिनयको त म ठुलो फ्यान हु प्रकास सरको निर्देशन ले गीतलाई थप उचाई दीएको छ ।बधाई तथा सफलताको शुभकामना सम्पुर्णमा .... ... 8
  • @
    @prakashpariyar13976 years ago नेपालीको जनजिबनको यथार्थ कहानिलाई उतारिएको मार्मिक गित नआउ मेरो भाइ ।मन छोयो 2
  • @
    @dipsanchapagain10296 months ago मलाइ मन पर्ने कलाकार सरोज खनाल ज्यु हो
    उॅंहा ले पनी अरु चलचित्रमा पनी film खेलनु भएको हो मैले उॅंहालाइ चिनेको छु ❤️❤️💐💐🙏🙏सरोज खनाल जी लाइ मीठे सम्झाना छ ❤️❤️❤️😊😊
    1
  • @
    @gopalsunar44355 years ago अति मिठाे साेर शब्द लाेक पाराखी मन सुर्य सर रबिन सर बधाई साथसाथै सफलताको शुभकामना अगामि दिन हरु मा अझै मिठाे लय साेर शब्द ले भरिएको गित सुन्न पाईयाेस हजुर हरु काे कला गला मा सरस्वती माता ले बास गरुन् जय लाेक सांङ्गित जय नेपाली मन ... 2
  • @
    @basantapandey3336 years ago यो गीत पक्कै पनि मेरै लागि लेखेको हुनु पर्छ आहिले सम्म 50 पटक हेरे धन्यवाद सुर्य जि। 73
  • @
    @indirapaudel43416 years ago सारा देस बिदेसमा रहनु हुने सम्पूर्ण नेपाली को मन छुने गित बनाउनु भको छ सफलता को शुभकामना सम्पूर्ण युनिट लाई 1
  • @
    @ankitbhandari83426 years ago पर्देशी को मर्म कथा समेट भएको म सबै टिम धन्यवाद छ 1
  • @
    @bikashbastakoti80326 years ago रबिन आफै मा गित को खानी फेरि नवराज पन्त दाइ को शब्द सुर्य जि अनि रबिन भाइ धेरै राम्रो गित बनेको छ सफलता को शुभकामना ।महेन्द्र अनि सरोज दाइ को अभिनय को को त के कुरा गरौ।रबिन भाइ तिमी लोक सङ्गीत को तारा हौ बधाई अनि शुभकामना 24
  • @
    @biihhbsbhshhsb11916 years ago कैले आउँछ भनेर कुरेको थिए यो गित आखिर आईपुग्यो आहा सुर्य जि सलाम छ हजुर्लाई परदेशमा भएर पनि नेपाली गित संगीत मा निरन्तरता दिनु भको छ सफलताको सुभकामना /साच्चिकै मेरो जीवन सङ मेल खायो आसुनै रोक्न सकिन मैले गित सुनेर फेरि पनि सफलताको लाखौंलाख सुभकामना ... 33
  • @
    @xorixora74756 years ago कसरी सिर्जना हुन्छन होला यति मन छुने शब्द हरु अनि अनि यति मिठो स्वर् का धनी नेपाली आमा को छोरा हरु नबराज पन्त,सुर्य खड्का,रबिन दाजु सफलताको कामना धेरै धेरै राम्रो र मिठो गित बनेको छ दुनियाँ मा पर्दै र भोग्दै आएको कुरा लाई गित बाट पोखिदा निकै मार्मिक र धुरुक्क आँसु रसायो फेरि पनि सफलताको कामना सबै मा। ... 1
  • @
    @jeetbahadur13922 years ago ह्वार ह्वारति बिदेश छिरिरहेका युवाजनको चेतनामूलक सृजनाको लागि धेरै धेरै धन्यवाद अागामि सृजना सफल रहुन 1
  • @
    @samjhanakc99706 years ago यो गित को प्रतिक्षय मा बस्दा घडिले१२:३० बजाएको पतै भएन.....यो गित हेर्दा र सुन्दा कता कता मुटु मा काडा बिझाए जस्तो गरी चसकीयो....घरबार बिन जवानी ढाल्नलाई प्रमाण पत्र सिरानी हाल्न लाई नआऊ मेरो भाई...कुन शब्द ले बर्णन गरु यो गित को...बधाई छ रविन दादा अनि सबै युनिट लाई....🙏🏻🙏🏻💞💞 ... 6
  • @
    @sanjitbhujel85236 years ago बोल माया ले रूवायर भर्खर आँसु थामिएको थियो ।
    आज फेरि साह्रै रूवाउनु भयो रविन दाई अनि सुर्य खड्का दाई भिडियो हेरेर भाबनाका छाल तरंगित भयो, असाध्यै राम्रो लाग्यो ।
    11
  • @
    @sohanbishworama73514 years ago परदेशिको मन यतिकै त रोइ रहेको बेला फेरि आशुको बेल बग्ने गरि कति रुवाउनु हुन्छ हो।
    दिन भरी हामी लेबर हरु कति दुख गर्छौ त्यो त परदेसिलाई मात्रै थाहा होला।
    1
  • @
    @pandeythanisor72966 years ago बल्ल पर्देसी भयको अनुभव भयो यो गित सुनेर सफलता को सुभकामना ब्रो हरू लाई⚘⚘ 1
  • @
    @nagendra15096 years ago १०हजार पाउने आशा भन्दा नि लोकगीत संगीत मन पर्ने म जस्तो को लागि धेरै राम्रो अर्को लोकसंगीत उपलब्ध गराएको मा सुर्यजी लाई धन्यवाद.... 11
  • @
    @sujinamagar76026 years ago धेरै दिनको प्रतीक्षा मा बल्ल हेर्न पाइयो एकदम यथार्थ परक गीत बनेको छ सुर्य दादा अनि रबिन दादा को मिठो आवाज मा सरोज दादा र महेन्द्र दादा को अभिनय मा सजिएको गीत बधाई छ 9
  • @
    @ishwariacharayay12196 years ago हरेक प्रदेशी को कहानी हो यो धेरै धेरै धन्यवाद Sury khadka daju lai हरेक प्रदेशिको मन मुटुमा बसेर हरेक प्रदेशिको कथा लाई समेतेर र हरेक प्रेदेशी को भोगाइ लाई संगीत मार्फत हरेक नेपाली सामु पुर्याउनु भएको मा र फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु।साथै अझै उत्तर उत्तर प्रगतिको कामना गर्न चाहान छु। धन्यवाद ... 2
  • @
    @ranjitbhatta59716 years ago जति सुनेपनि सुनौ सुनौ लाग्ने निकै मार्मिक ,मन छुने , बधाइ रबिन सफलताको सुभकामना ,,😐😐😐 1
  • @
    @JayashworSharma6 years ago अतिनै मर्मास्पर्सी र यथार्थ परक गीत l बधाई छ सम्पूर्ण टिमलाई l 5
  • @
    @user-nr6eb4pg5y6 years ago अत्यान्तै मार्मिक गित हामी प्रदेशीको दु:ख अनि पिडा समेटीएको अनि हाम्रो नेपाल को बेरोजगारको समस्याले गर्दा जन्म भुमी छाड्नु पर्ने बाध्यता
    साह्रै राम्रो छ सुर्य दाजु ,स्वर,संगित अनि शब्द अत्यान्तै मार्मिक छन् ।प्रगतिको धेरै धेरै सुभ कामना दाजु.... ...
    6
  • @
    @salinabhatta15546 years ago नेपाल बसेर हर नेपाली युवाले भोगेको पिडा र पर्देश बसेर भोगेको दुख,हर नेपालीको पीडा समेटिएको छ यहाँ सफलताको शुभकामना रबिन दाइ लगाएत उहाँको सम्पुर्ण टिमलाई 1
  • @
    @sharmilakandel1466 years ago बास्तबिकता लाई टपक्कै टिपेर यति मीठो गित अनि अझै राम्रो भिडियो बनाउनु भएको छ ! हाम्रो समाजमा बिदेश गएपछी सबै सहज हुन्छ भन्ने कुराको पर्दाफास गरेको छ यो गितले धेरै धेरै बधाई रबिन सर अनि हाम्रै बाग्लुङ को पहिचान सुर्य खड्का ज्यु लगायत यो टिमलाइ ... 1
  • @
    @bibekneupane74586 years ago परदेशि दाइ र घरदेशि भाईको यथार्थपरक कुरालाई जस्ताको तस्तै उतारि गितको माफर्त सन्देश दिन खोज्ने तपाईं मुरिमुरि धन्यवाद अनि सफलताको सुभकामना सुर्य सर। 3
  • @
    @raj_198076 years ago एकदम मर्म स्पर्सी गित लाग्यो..शुभकामना सुर्य र रबिन ब्रो. लाई । 6
  • @
    @ghumtenaumatibajajapan66676 years ago यो टिमलाई के भनेर सम्बोधन गरौ, मेरै कथामा लेख्नु भएछ।
    धेरै धेरै धन्यवाद सर्ब प्रथम त शब्द कोर्नु हुने नवराज दाजुलाई।हृदय देखीनै सलाम छ सुर्य दाई , रबिन दाई लाई पनि।। आहाँ मोडमा कस्तो राम्रो चयन सरोज दाई, महेन्द्र दाई। फेरी आज मन रुवायो।। ...
    1
  • @
    @bichournepal756 years ago बजार खायो यो गीतले पनि सबै टिमलाई बधाई छ।। 18
  • @
    @bimansinghmoktan77276 years ago पर्देशीको कथा र ब्यथामा आधारित मलाई चाहि संच्चिकै मन छोयो तपाईको यो गित सुनेर 2
  • @
    @gopalmarashini34255 years ago परदेशि को मन छुने गीत मिठो स्वर सान्दर्भिक रचना 3
  • @
    @RajanKarkiOfficial6 years ago उत्कृष्ट सृजना हरेक कुरामा यथार्थथता छ हामी सबै नेपालि हरु को यथार्थ चित्रण छ आहा मन छोयो 17
  • @
    @pravinpaudel86306 years ago सबै पक्ष उत्कृष्ट छ
    खोट लाउने ठाउ छैन 😍😍💞💕✌✌
    1
  • @
    @sandeepshrestha26565 years ago रहरमात्र गरेर कहाँहुन्छ
    पर्देश केहो भोग्नेलाई थाहाहुनछ । नआउमेरो भाइ भैगो पर्देश नआउमेरो भाइ तिम्रो दाईलेझै दुख पाउनलाई । मर्मिक शब्द हरु ! अतेन्तै एथार्थ बोकेको गीत हार्दिक बधाई तथा प्रगतिको सुभकामना सुर्य खड्का दाइ लगाएत सम्पुर्ण टिमहरुमा आगामिदिन हरुमा पनि एस्तै गीत हरु जन्माउनु होला 👨‍🎤👩‍🎤 ...
    1
  • @
    @gfggrgg34446 years ago सुर्य खड्का को जुन सुकै गित प्रदेसी को यथार्थ समेतियको हुन्छ तेसैले म यक गित पनि न छुतायर हेर्ने गर्छु यो गित त न हेर्दै कमेन्ट गरेको अब कमेन्ट पछी हेर्न सुरु गर्छु यस्तै प्रदेसी को मर्म स्पर्सी गित हरु पनि छितै हेर्न पाइओस जय गित जय संगीत 🌹🌹🌹🌹🌹 ... 11
  • @
    @pradipthapa89236 years ago स्वदेश हुनेहरूलाई बिदेश जान पाए हुन्थ्यो हुने। बिदेश हुनेहरूलाई आफ्नो जन्मभुमि स्वदेश कहिले फर्कने हुने। यथार्थ घटनामा आधारित सामाजिक चित्रण । सफलताको शुभकामना सम्पुर्ण युनिटलाइ। 8
  • @
    @ashishkhadka93156 years ago सर्वप्रथम त सरोज खनाल दादालाइ सलाम गर्छु।फिल्म क्षेत्रको महा नाएक बनेर पनि लोक गितमा आफ्नो उत्कृष्ट अभिनय दिन नहिचकिचाउनु भएकोमा ।।।
    निकै मर्मस्पर्शी गित🌹🌹🌹
    1
  • @
    @OppoA-vh4cj5 years ago मार्मिक सब्द साच्चै मन छोयो हिजो इन्द्रेणी मा सुनेको आँसु आयो
    बधाई छ सधै अगाडी बढनु होला ।मैले हजुरको च्यानेल लाई
    subscribed पनि गरेको छु
    2
  • @
    @threemanghartimagar48096 years ago सबै टीम लाई बधाई छ। र ट्रयाक पनी उपलब्ध बनाईदीनुहुन अनुरोध छ। 4
  • @
    @rajkumargorkhali6 years ago अतिनै मार्मिक र मन छुने गित निर्माण गर्नु भएकोमा सबै टिमलाई धेरै धेरै धन्यबादको साथै सफलताको शुभकामना।।। जय गित।। जय संगित।। 7
  • @
    @user-nv3ti3rz3g4 years ago 😍😍😍😍😍 इन्द्रेणी मा सुनेर येता आउने जति हाजिर गरुम 1
  • @
    @roshanhamal74286 years ago 🌹Nice song daju 🌹🌹🌹 Besst of luck💕💕💕💕💕 3
  • @
    @deepaktimilsina81716 years ago गित अति राम्रो छ ।अहिले को युवाको रोजगारीको यथार्थ लाई समेटिए का शब्द हरु अति मार्मिक छ 5
  • @
    @pradipgurung67936 years ago समय सान्दर्भिक गित रचना गर्नुभएको छ आदरणीय दाइलाइ मुरिमुरी धन्यवाद । 2
  • @
    @kiranbarailibaraili37096 years ago रहर मात्र गरेर कहां हुन्छ
    प्रदेश के हो भोग्नेलाई थाहाँ हुन्छ
    अति नै मार्मिक ♪ गीत
    सुने् एकदमै भावुक भनायो।
    2
  • @
    @rabinbcshirpali62496 years ago यथार्थपरक गीत, सबै नेपालीको पीडा,
    मार्मिक गीत सफलताको कामना गर्दछु!
    10
  • @
    @bijayakc4256 years ago अहिलेको परिबेस अनुसार को सार्है राम्रो गित मुटू छोयो। सफलताको शुभकामना🌹🌹 1
  • @
    @dilarampangali39926 years ago हामी नेपाली युवाले देश र परदेश मा भाेगिरहकाे यथार्थलाई चित्रण गरिएको मार्मिक साब्द लययुकत लोकगितलाई सफलताको कामना ,, ,, ,, 1
  • @
    @SuryaKhadkaOfficial6 years ago धेरै धेरै धन्यवाद यहाँहरु सबै सबैलाई।। 211
  • @
    @rajchhettri25046 years ago सम्पुर्ण लोकसंगित प्रेमि मन हरुमा सांगितिक नमन। जब युटुब खोलें तब नआउ मेरो भाई गित अगाडि नै देखियो र पुरै हेरें। एकपटक हेरेर मन मानेन जति हेरेनि हेरिरहन मन लाग्छ। लाखौं युवाहरु बिदेशिनुको पिडा साथै सामाजिक यथार्थलाई चित्रण गरेको छ यो गितले। यो गित हेरेपछि बिदेश जाने सोच बनाउनुभएका हरुलाई पक्कै पनि रोक्छ यो नै ठुलो सफलता हो लोक संगितको। अादरणिय दाजु रबिन लामिछाने र सुर्य खड्काको कर्णप्रिय आवाजमा सजिएको यो गितमा सरोज खनाल दाजु र महेन्द्र गौतमको अभिनय पनि अति राम्रो लायो। आगामी दिनहरुमा पनि यस्तै सामाजिक यथार्थ झल्काउने गित ल्याउनु हुनेछ भन्ने आशा सहित यो टिमलाई सफलताको शुभकामना। ... 6
  • @
    @birthapa45285 years ago के गर्ने यस्तै छ प्रदेसी को जिन्दगी धेरै राम्रो छ यो गित 👌💘💘💘💘💘💖💖 1
  • @
    @lifeofsrijana45856 years ago Wow really touching song dada proud of you😍 2
  • @
    @ammarnepali87546 years ago समसामयिक विषयबस्तु समेटिएको यथार्थ परक गित रहेछ।साच्चिक्कै बिदेशिएकाहरुको पीडा यस्तै छ है।अझै यसमा दाजु भाइ भन्दा दिदी बहिनि ,आमा छोरा बुवा छोरा वा छोरी जस्तो सम्बाद भईदिएको भए उत्कृष्ट हुने देखियो ।यो मेरो टिप्पणी नभई सुझावको रुपमा लिईदिनुहुनेछ भन्नेमा बिश्वश्त छु है। ... 11
  • @
    @SuryaKhadkaOfficial6 years ago यहाँहरु सबै सबैलाई हृदय देखीनै आभार प्रकट गर्दछु... यसरी मायाँ गर्दिनु भयो भने भोलिका दिनमा पनि हामी सबैलाई हौसला मिल्ने छ। १ suscribe १ सियर पनि गर्दिनु होला है Plz🙏🙏 75
  • @
    @janakrajthakulla75505 years ago अत्यन्तै मार्मिक शब्द र लय जति सूने नि सूनि रहरलाग्दो 😭😭😭😭 1
  • @
    @Iamchetant6 years ago हो साच्चै हाम्रो प्रमाणपत्र सिरानी मै सिमित छ।।
    नेपाली मात्र नभई हरेक देश का पर्देसिएका नागरिक को भोगाइ हो।।।
    अति नै मार्मिक गीत ।।।।
    धन्यवाद रबिन दाइ र सम्पुर्ण टिमलाइ।।।
    ✊✊
    1
  • @
    @tekrajgurung60276 years ago आहा यस्तो होनि गित भनेको,आज पृथक नौलो गित सुन्न पाईयो,धेरै गित सुनियो सबै माया प्रेम,आमा छोराछोरी,दाजुभाइ दिदिबहभाई,तर दुई दाजु भाईको पहिलो चोटि दोहरी सुनियो,हाम्रो नेपालको हरेक घरको कथा समेटिएको छ जहाँ दाइ जान्छ त्यही सिको भाईले गर्छ अनि कसरी आफ्नो भाईलाई न आउ दुख छ भनेर सम्झाएको पाईयो,सङ्गीत र शब्द मीठो छ नै झनै चर्चित सुर्य खड्का सर र रबिन लामिछाने सरको आवाजले यो प्रदेशीको मुटु छुयो,धेरै बधाई अनि यो गितले चर्चा परिचर्चा पाहोस शुभपाहोस🌹🌹 ... 14
  • @
    @toyanathneupane25075 years ago sarai marmika chha sir all the best.... 4
  • @
    @nawarajkapri236 years ago Sarai mitho man xuni samaya sandarvik geet best of luck... 1
  • @
    @laxmansapkota52376 years ago लोक गित को महान हस्ती सुर्य खड्का र रबिन लामिछानेले को आवाजले ले मन नै प्ररफुलित बनायो। सचिकै यथार्थमा म रचियको उत्कृष्ट साङ्गितिक कोसेली ...💕💕💕💕उत्तरोरोत्तर प्रगतिको कामना 1
  • @
    @DigitalStar1236 years ago अत्यन्तै मन छुने शब्द राम्रो गीत सफलताको शुभकामना सबैलाई 10
  • @
    @ChetanGharti6 years ago सबै कुरामा राम्रो बनेको गीत साथै प्रदेशी मनहरुलाई मेल खाने गीत धेरै पटक सुने पनि धीत न मर्ने 8
  • @
    @maheshmagar99295 years ago यो गित यति मार्मिक अनि दुखी गरिब हरु बिदेशी हुनु परेको बाध्यात्मक कथालाइ हुबहु प्रश्तुत गरिएको छ तर view किन 3 लाख भन्दा माथी छैन?? 1
  • @
    @rambirmagar7566 years ago Sarai ramro geet mero ta sarai man chhoyo badhai chha all unit lai 3
  • @
    @ganeshthapa39896 years ago सुर्य सर हजुरको सबै सबै सिर्जनालाई गहिराइ देखि नियालेको छु मैले !हजुरको लाइभ दोहोरी होस या एल्बमहरु सबै अती उत्कृष्ट लाग्छ !त्यसमाथि झन हजुरको यो गितले साह्रै मन छोयो यति मीठो शब्द हजुर र रविन सरको अावाजमा सजिन पाउदा........🌹🌹🌹 कुनै शब्दनै पाइन मैले बयान गर्नलाई...अागामि दिनहरूमा यस्तै यस्तै सिर्जनाहरुको अपेक्षा सहित बधाई तथा शुभकामना हजुरलाई🌹🌹🌹 ... 1
  • @
    @Neupane526 years ago Sarai ramro geet x dai
    Man xoyo👍👍
    7
  • @
    @shivakancho64096 years ago निकै मनछुने लोक भाका बधाई छ सबै टिमलाई 5
  • @
    @Nirmalshrestha436 years ago सन्देश मुलक, समसामयिक र यथार्थपरक गित.. 1
  • @
    @prakashgirigulmi21756 years ago धेरै राम्रो छ गीत यस्तै मर्म स्पर्शी अरु पनि सुन्न पाउने प्रतीक्षा मा छु 1
  • @
    @metrohospitalitydang216 years ago रहर मात्र गरेर काँ हुन्छ
    परदेश के हो भोग्नी लाई था हुन्छ
    नआउ मेरो भाइ
    परदेशियका लाखौं नेपालि को दुख, पिडा र बास्तबिकतामा आधारित उत्कृस्ट गीत,
    मर्मस्पर्सी छ , नेपालमा हुने भाई रबिन लामिछाने र परदेशमा
    हुने सुर्य खडका दाई बनेर गाउदा मिठो स्वर सुन्दा अझ सुनौ सुनौ लाग्ने,
    भिडियोमा दाई बनेर परदेशमा दुख गर्ने सरोज खनालको अभिनय उत्कृस्ट ,
    जसरि भाईले पनि स्वदेशमा रोजगार पुन गारो दुख पाइरहेको र
    दाई भएको परदेश आउन चाहेको भाई महेन्द्र गौतमको पनि अभिनय उत्कृस्ट छ,
    प्रकाश भट्टको निर्देशन मन पर्यो उत्कृस्ट छ, गीत सारै राम्रो लाग्यो
    चेतनामुलक, संदेशमुलक छ सम्पूर्ण टिमको उत्कृस्ट काम
    सफलताको लागि शुभकामना !!
    ...
    3
  • @
    @kesapmager84096 years ago मनि प्रदेशस आउछु मेरो दाई ...
    आफ्नो देश र घर-परिवार छोदेर कस्लाईपो जान मन पर्छर प्रदेशि भुमिमा यति मिठो स्वर शब्द संगित र अभिनयले सजिएको सारै मन रुवाउने ' भुलाउने गिट 👌👌
    1