Duration 5400

Union life insurance IPO allotment 1 st video

643 watched
0
15
Published 15 Jul 2021

युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट भएको छ । नयाँ बानेश्वरमा रहेको इन्द्रणी कम्प्लेक्समा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेका छ । त्यसमध्ये ६९ हजार ९७६ आवेदन दोहोरो आवेदन तथा विभिन्न करणले रद्ध भएका छन भने योग्य २१ लाख १२ हजार ७९९ आवेदन परेको छ । माग भन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ८० हजार ५०० जनाले मात्रै शेयर पाएका छन् । कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो । हाम्रो फेसबुक पेजमा जोडिनुहोला:https://www.facebook.com/Share-Khabar-� ��ेयर-खबर-106434091491766 हाम्रो फेसबुक ग्रुपमा जोडिनुहोला : हाम्रो फेसबुक ग्रुपमा जोडिनुहोला:https://www.facebook.com/groups/426900645058607 मेरो प्रोफायलमा प्रतक्ष जोडिनुहोला–https://www.facebook.com/manojtiwaridarpansharma/ प्रस्तोता : 9807950...–9866782... प्रस्तोता–9807950...–9866782... #SHARE_KHABAR#NEPALI_SHARE#CAPITAL_MARKET OUR WEBSITE_https://sharekhabarnp.blogspot.com/ share market nepali share market nepal nepal share market stock market nepal ipo 2020 nepal fpo 2020 nepal sharesansar merolagani nepse nepal stock exchange bank ipo nepal share bajar merolagani.com www.sharesansar.com nabil bank global sanjay prabhu bank nic asia Share market Stock market Share bazar ipo fpo nepali share market sebon nepalstock merolagani bazaar guru share market share karobar nepse latest ipo ipo result nepal how to invest in share maket share market knowledge share bazar nepal share sansar nepal share market news nepali share market nepali share bazaar market nepse news nepse live trading share bazaar bulls & bears share market share bazar nepali share market analysis nepali share market news nepali share bazar news nepali share market training nepali share market online trading nepal share market live nepali share market live nepali share market app stock and share market in Nepal nepal share market news nepal share market live nepal stock exchange share market discussion forum online share market in nepal nepal share market live trading nepal share market online trading share trading in nepal secondary share market in nepal nepal share stock national stock exchange nepal investment in share mark सेयर बजार जोखिम पूर्ण रहन्छ । यहा तपाईको लगानि डुब्न पनि सक्ने भएकाले आफुले ब्यहोर्न सक्ने नोक्सानी मात्र यस क्षेत्रमा लगानि गर्न सक्नुहुन्छ ।यो भिडियो कारोबार सुझाब नभई शिक्षा दिने उद्देश्यले तयार पारिएको छ । कृपया लगानि गर्दा निणर्य आफै लिनुहोला ।

Category

Show more

Comments - 1