Duration 2:53

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका स्थित डहरे देउराली (Dahare Deurali) A beautiful place

229 watched
0
6
Published 11 Apr 2021

स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका वर्डा नं ५ स्थित रमणीय र पर्यटकिय स्थल"डहरे देउराली" र ब्याकग्राउन्डमा देखिएको माछापुच्छ्रे , अन्नपूर्ण , धौलागिरी हिमाल र पर्बत जिल्ला ।। यो स्थान बाट कास्की , पर्बत , पाल्पा, बाग्लुङ सङै १० जिल्लाको अबलोकन गर्नुका साथै विभिन्न जंगली जनाबर लगायत पाटे बाघ सम्म देख्न सकिन्छ ।। जुन मन्दिर रहेको ठाँउ गण्डकी प्रदेशकै सबैभन्दा उच्च स्थानमा रहेको ठाँउ हो यस् "मेरो कथा" youtube च्यानल लाई लाईक, कमेन्ट , शेयर र सस्क्राइब गरिदुनुहुन हार्दिक अनुरोध गर्दछु। 🙏 यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | https://www.facebook.com/profile.php? ... email : jwlanadhikari@gmail.com Facebook : https://www.facebook.com/profile.php?id=100004208958281 , instragram : instragram.com/jwlanadhikari gmail: jwlanadhikari@gmail.com

Category

Show more

Comments - 3