Duration 10:00

अनुहारको लक्षण हेरेर थाहा पाउनुहोस । तपाईंको शरिरको कुन भाग बिरामी छ

908 477 watched
0
22.7 K
Published 26 Dec 2018

सुन्दै अचम्म लाग्छ कि हाम्रो अनुहारको आँखा नाक मुख गाला तथा छालाहरु हाम्रो शरिरको हरेक अंगहरु सँग सम्बन्धीत हुन्छ । अनुहारमा आइरहने फेरबदलमा हाम्रो शरिर भित्रका अंगहरुकै ठुलो हात हुने गर्दछ । यसै कारणले धेरै विज्ञ डाक्टरहहरुले अनुहारको दाग धब्बा डण्डीफोर नाक मुख र आँखा हेरेरैै तपाइको शरिरको कुन अंगमा के समस्या छ भनेर थाहा पाउने गर्छन । जसलाइ फेस म्यापिङ पनि भन्ने गरिन्छ । अनुहारमा देखिने डण्डीफोर, दाग, धब्बा, कालोपन, मुसा, कोठी हरु बिभिन्न किसिमका रोगहरुको संकेत हुन् । यस भिडियोमा दैनिक रुपमा अनुहारमा देखिने यस्तै संकेतहरुको बारेमा जानकारी दिनेछौं जसले आउँदा दिनहरुमा आफ्नो शरिरको हेरचाहमा तपाइ अझै धेरै सर्तक हुन सहयोग पुर्याउने गर्नेछ । भिडियो मन परेमा लाइक गर्न भने नबिर्सनुस है ? #OnlineTv

Category

Show more

Comments - 275