Duration 40:36

Kantipur Samachar | कान्तिपुर समाचार, २३ चैत्र २०७६

75 510 watched
0
1.2 K
Published 5 Apr 2020

Kantipur Samachar | कान्तिपुर समाचार, २३ चैत्र २०७६ आजको मुख्य समाचार - * चीनबाट ल्याइएका किट विवादित भएपछि सरकारलाई परीक्षणको दायरा बढाउनै सकस / मन्त्रिपरिषदले तीन जिल्लामा द्रूत परीक्षण गर्ने भने पनि कार्यान्वयन गर्ने निकाय अलमलमा । * संक्रमणको जोखिम बढी देखिएको सुदूरपश्चिमका पहाडी जिल्लामा अत्यावश्यक औषधिको अभाव / दीर्घ रोगका बिरामी समस्यामा । * मलेसिया र खाडी मुलुकमा रहेका ४३ नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण / अमेरिकामा करिब पाँच सय नेपाली संक्रमित हुँदा चार जनाको मृत्यु । * महामारीका बेला संघीयदेखि प्रदेशसभा सांसदको हातमा रहेको १९ अर्ब प्रयोगविहीन / सरकारी निकायको बजेट धमाधम कटौती हुँदा सांसदलाई भने हाइसञ्चो । * विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ हजार नाघ्यो / १२ लाखभन्दा बढी संक्रमित / भारतमा पनि संक्रमितको संख्या बढ्दो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 48