Duration 30:43

गाजाको कानुन कस्तो छ ,पहिले कस्ता थिए गाजाका पसल अधिवक्ता अर्जुनकुमार अर्याल arjun_kumar_aryal Hemp

3 244 watched
0
142
Published 6 Jan 2022

नेपालको माटो सुहाउँदो गाजा खेतीलाई बन्द गरेर बिदेशी ब्रान्डका महँगा रक्सी भित्र्याउनको लागि बिदेशी इसारामा गाजालाई अबैध गरियो । गाजा लाई बैधानिक गर्दा 2017 को तथ्यांक हेर्ने हो भने 7 अर्ब 70 करोडको गाजाको कारोबार भएको देखिन्छ । उतिबेला काठमाडौमा गाजाका पसल भेटिन्थे भने गाजा उत्पादन कम्पनीले लाइसेन्स लिएर उत्पादन गरेको भेटिन्छ । नेपालमा गाजालाई अवैधानिक बनाउन लगाएर आफ्नो देशमा नेपालको गाजा खुलेआम बेच्ने बिदेशीहरुको रणनीति अब बुझ्नै पर्छ । नेपालको हावापानी सुहाउँदो खेती गाजाहो यहीँ गाजा खेतीबाट कृषकको आर्थिक पाटो बलियो बनाउन सकिन्छ । नेपालमा गाजा सम्बन्धि कानुन कस्तो छ : अधिवक्ता अर्जुनकुमार अर्यालसंग गरिएको कुराकानी । #गाजा, #अर्जुनकुमार_अर्याल, #hashish, #arjun_kumar_aryal, #hemp, #गाँजा, #arjun_kumar_aryal, #arjun_Aryal, #hernekura, #भाङ, #नशालु_पदार्थ, Find Us On Here : Dhanush Network Pvt.Ltd Email : hernekuraa@gmail.com /c/HerneKuratv/ https://www.facebook.com/hernekuraonline/ https://www.hernekura.com/ Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Herne Kura . Embedding to a website is allowed.

Category

Show more

Comments - 34