Duration 3:54

ए डिभिजन लिगको तयारीमा थ्रीस्टार

5 835 watched
0
276
Published 9 Nov 2021

४७ वर्ष पुरानो क्लव थ्रीस्टार नयाँ प्रशिक्षकको रणनीतिका साथ ए डिभिजन लिगको उपाधिका लागि तयारीमा जुटेको छ । मैदानमा एकरुपताको प्रदशर्न गरिराख्ने र उत्कृष्ट खेल प्रदर्शन गर्ने यो क्लव कान्छा र अनुभवी खेलाडीहरुबाट उपाधि उचाल्ने दाउमा छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 3