Duration 11:40

विज्ञान तथा प्रविधीसँग सम्वन्धित प्रश्नोत्तरहरु | खरिदार द्वितीयत पत्र |

Published 28 Mar 2021

#science #withloksewa #kharidar हामिले उक्त भिडियोमा बिज्ञान तथा प्रबिधिसँग सम्बन्धित ५० प्रश्नोत्तरहरु राखेका छौ । यो भिडियो खरदार द्वितीयत पत्र त्यस्तै अन्य बिज्ञानसंग सम्बन्धित वस्तुगत प्रश्नपत्रको लागि अति महत्त्वपूर्ण रहने छ । हाम्रो भिडियो कस्तो लाग्छ हामिलाइ सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला । मन परे लाइक र सियर गरिदिनुहोला । !! धन्यवाद नमस्कार !! प्रस्तुत कर्ता: नवराज स्मित सहज कर्ता : साबित्रा पराजुली

Category

Show more

Comments - 6