Duration 2:44

नेपाली गाउँखाने कथा भाग ३_nepalese riddles episode III

705 watched
0
23
Published 17 Mar 2019

यस भिडियोमा नेपाली समाजमा प्रचलनमा रहेका गाउँखाने कथाहरु समावेश गरिएको छ । नेपाली समाजमा गाउँखाने कथा समय कटनी, मनोरञ्जन तथा बौद्धिक क्षमता वृद्धि अनि परीक्षणका लागि एकआपसमा सोध्ने चलन छ । दुई पक्षबीच हुने यो प्रतिस्पर्धामा जबाफ दिनुपर्ने पक्षले जबाफ दिन नसके कुनै एउटा गाउँ दिएर प्रश्न सोध्ने पक्षसँग उत्तर सोधिमाग्ने चलन छ । गाउँखाने कथाकाे याे भाग २ हाे । याे सामग्री नेपाली संस्कृतिलाई माया गर्नेहरुप्रति समर्पित छ । #gaunkhanekatha #cultureofnepal #generalknowledge #newsknowledge #nepalesesociety #nepalifolklore #nepaliculture #publicservicecommission नेपाली लाेकसाहित्य नेपाली लाेकवार्ता नेपाली गाउँ खाने कथा नेपाली लोकसंस्कृति नेपाली लोकसाहित्य नेपाली समाजको अध्ययन नेपाली जनजीवन गाउँखाने कथा लोकसेवा आयोग तयारी

Category

Show more

Comments - 1