Duration 16:6

माछाको दिसाबाटै माछाको दाना तयार गर्न सकिने प्राविधि ,माटो बिनाको तरकारी खेती biofloc

289 watched
0
16
Published 17 Oct 2020

#स्याङ्जा जिल्ला #गल्याङनगरपालि का वडा नम्बर ३ मा बसोबास गर्ने तीन पूर्व भारतीय गोर्खा सैनिकहरूले सामूहिक खेती शुरु गरेका छन् । व्यावसायिक कृषि खेती गर्न सके आम्दानी राम्रो हुने मात्र होइन, बजार पनि राम्रो रहेको विचार स्थानीय नेता तथा समाजसेवी #सूर्य_चापागाईं को भनाइ छ । #कृषि_ज्ञान_केन्द्र_स्याङ्जा का प्रमुख #शालिकराम_अधिकारी ले व्यावसायिक कृषि गर्न चाहने व्यक्तिले सम्पर्क राखेमा ज्ञान केन्द्रले सहयोग गर्ने जानकारी दिनुभयो । #गण्डकी_प्रदेश मा #माछा सम्बन्धी काम गर्दै आएको एक मात्र निकाय #मत्स्यविकास_केन्द्र_मिर्मी का प्राविधिक #तिलकचन्द्र_रावत ले छनोट गरिएका माछा यस क्षेत्रको लागि उपयुक्त भएको बताउनुभएको छ ।

Category

Show more

Comments - 0