Duration 8:41

महिनावारी / रजस्वला सम्बन्धी किशोरकिशोरीहरुलाई तालिम

304 watched
0
6
Published 28 Sep 2019

साधारणतया महिनामा एकपटक महिलाको पाठेघरबाट योनिमार्ग हुँदै रगत बग्छ जसलाई रजस्वला हुनु वा महिनावारी हुनु भनिन्छ । सामान्य अबस्थामा स्वस्थ किशोरीको रजस्वला ११-१६ बर्षको उमेरमा सुरु हुन्छ र प्राय :४५ देखि ५० बर्षको उमेरमा बन्द हुन्छ ।

Category

Show more

Comments - 0