Duration 21:30

काँचो पिठो र पानी खान्छन काले ठकुरी, ८ महिनाबाट दुबै आँखा गुमाएपछि हेलामा जीवन कटाउदै ६६ बर्षमा ।

1 110 watched
0
59
Published 20 Dec 2019

काँचो पिठो र पानी खान्छन काले ठकुरी, ८ महिनाबाट दुबै आँखा गुमाएपछि हेलामा जीवन कटाउदै ६६ बर्षमा । यस फरक सोच नामक सामाजिक सेवामा आधारित कार्यक्रम एक बास्बविक कार्यक्रम हो । यसमा कुनै नाटकिय दृष्यहरु समाबेस गरिएको हुदैन । राम चन्द्र सुन्दासको एकल पहलमा सुरु भएको यस कार्यक्रम अहिले सबैको प्यारो बनेको छ । तत्कालिन समय सम्म कसैले सहयोग नगरेको र मिडीयाको पहुँचमा नभएको एकल तथा बृद्ध समुदाय कार्यक्रमले मुख्य रुपमा सहयोग गर्ने क्षेत्र हो । यस कार्यक्रम मार्फत तपाईहरु पनि सामाजिक कार्यमा सहभागी हुन चाहानुहुन्छ भने तलको बिवरणमा सम्पर्क गर्नुहोला । साथ साथै यस च्यानलमा राखीएका भिडीयोहरु कसैले कपि गरी प्रसारण गरेमा नेपालमा प्रचलित कानुन अनुसार कारबाही गरिने छ । (Best Social Worker Award, New Delhi, India, 26 October 2019) Official Face book Page of Farak Soch https://www.facebook.com/faraksochwithramchandrasundas/?modal=admin_todo_tour Official Face book of Ram Chandra Sundas https://www.facebook.com/hero.rcsundas YouTube (Farak Soch) Subscribe /channel/UCaanOCLU8olGRZHUOi2V9RQ फरक सोच युटुब च्यानल मित्रपार्क, चाबहिल – काठमाण्डौ सिधा सम्पर्क,-९८४९–७०७०१४ Gmail: hero.rcsundas@gmail.com

Category

Show more

Comments - 7