Duration 24:55

GH 34 | | मगरहरु को हुन र नेपाल भरी कसरी फैलिए | | Origin of Magar | | History of Magar | |

209 356 watched
0
7 K
Published 12 Feb 2021

Magar is the third largest ethnolinguistic group in Nepal representing 7.1% of Nepal's total population according to the Nepal census of 2011...... अन्य सम्बन्धित कार्यक्रम हेर्नु परेमा: १. किराती राज्यलाइ कसरी लोहांग सेनले आफ्नो कब्जामा पारे ? /watch/MH_yNpM7Gvb7y २. किरातीहरुले कसरी विजयपुर राज्यलाइ विशाल बनाए ? /watch/U4fkWA3za2izk ३. किराती राज्यहरु कसरी गोर्खालीको अधिनमा आयो ? /watch/E42eJAobrJbbe The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed. GH 34 || मगरहरु को हुन र नेपाल भरी कसरी फैलिए ? || Origin of Magar || History of Magar || नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं । हरेक कार्यक्रमको अन्तिममा श्रोत सामाग्रीहरु पनि दिइएको छ । हाम्रो सम्पर्क: Email: digibrary18@gmail.com Facebook Page: https://www.facebook.com/Spiny-Babbler-103598308043029/?modal=admin_todo_tour Instagram: https://www.instagram.com/history_in_nepali/ Twitter: https://twitter.com/history_nepali धन्यवाद् । - Admin (History in Nepali) #History_in_Nepali #History_of_Magar

Category

Show more

Comments - 1121