Duration 3:7

साल्ट ट्रेडिङले आयात गरेको एक लाख बोरा मल भिजेर कामै नलाग्ने अवस्थामा

1 275 watched
0
25
Published 15 Oct 2020

साल्ट ट्रेडिङले ठेकदार मार्फत आयात गरेको २५ हजार मेटि्रक टन डिएपी मलमध्ये पाँच हजार मेट्रिक टन अर्थात एक लाख बोरा भिजेको छ । आयातको ठेक्का पाएको कम्पनी स्वीस सिंगापुरले कागजात बुझाएको छैन भने साल्ट ट्रेडिङले जिम्मा लिन नमान्दा मल बन्दरगाहमै छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 0