Duration 10:12

K1 JAN 19 VASTUMANTHAN 155

217 watched
0
0
Published 23 Jan 2018

वास्तुसँग सम्बन्धित महत्त्वपूर्ण जानकारीहरू - अार्थिक समृद्धि कसरी बढाउने ? - दाम्पत्य सुखवृद्धिको लागी वास्तुका कुन कुन कुरामा ध्यान दिने ? - वास्तुका कुन कुन उपायहरूलार्इ अवलम्बन गर्दा व्यापार व्यवशायमा वृद्धि गर्न सकिन्छ ? - छोरा छोरीको पढाइलार्इ गुणस्तरीय र प्रभावशाली बनाउने उपायहरू के के हुन् ? - घरमा वास्तुका कुन कुन कुरा नमिल्दा मानिस बिरामी पर्ने र समयमा रोग निको नहुने समस्याहरू देखिन्छ ? जस्ता यावद् विषयहरूमा वास्तुसँग सम्बन्धित प्रभावशाली समाधानका उपायहरू, ध्यान दिनु पर्ने कुराहरू यस च्यानल मार्फत हेर्न सक्नुहुन्छ । हाम्रो यस वास्तुसँग कार्यक्रम दैनिक रूपमा कान्तिपुर टेलिभिनमा कार्यक्रम वास्तु मन्थन नियमित रूपमा नेपाली समय अनुसार बिहान ६ः३० बजे प्रशारण हुन्छ । वास्तुका अन्य जानकारी तथा अन्य महत्वपूर्ण दैनिक जिवनमा चाहिने कुराहरू हाम्रो Vastu Manthan App डाउनलोड गरेर हेर्न सक्नुहुन्छ ।Google Play Store मा गएर यहाँले Install गर्न सक्नुहुन्छ ।

Category

Show more

Comments - 0