Duration 10:39

नङको सेतो दाग धर्काहरुले दिने सँकेतहरु symptoms and causes of nail problems | | Nepali Health Tips

9 448 watched
0
191
Published 29 Jun 2020

नङको सेतो दाग धर्काहरुले दिने सँकेतहरु symptoms and causes of nail problems || Nepali Health Tips खुट्टाको नङ र हातको नङ असामान्य ढँगले वृद्धी हुन थाल्नु वा नङ कर्ली भएर गोलो हुदै नङ गाढिएर मासु भित्र पस्न थाल्नु, नङमा कुनै दाग,धर्का हरु बनिनु,नङ सेतो भएर फुल्नु,नङ टुक्रा हुनु,नङ दरो नहुनु,नङ पहेलो हुन थाल्नु,जस्ता समस्या हरु देखापरेपछी तपाइको स्वास्थ्य अवस्था मा कुनै समस्या भै रहेको छ भनेर बुझ्नुपर्ने हुन्छ ।

Category

Show more

Comments - 10